
पोखरामा मोटरसाईकल र स्कुटर ठोकियो, एक घाईते २६ कार्तिक २०७५, सोमबार १३:२८
पोखरा, कार्तिक २६ । पोखरा २७ डाँडाको नाकमा मोटरसाईकल र स्कुटर ठोकिँदा एकजना घाईते भएकी छिन् । ग ८ प ७१५ नम्बरको मोटरसाईकल र ग ८ प ५८९ नम्बरको स्कुटर ठोकिँदा मोटरसाईकलको पछाडी सवार पोखरा–२९ शिशुवा बस्ने ३० बर्षिया लिलादेवि अधिकारी घाईते घएकी हुन्..
पुरा पढ्नुहोस् »