पोखरामा मोटरसाईकल र स्कुटर ठोकियो, एक घाईते

पोखरा, कार्तिक २६ ।
पोखरा २७ डाँडाको नाकमा मोटरसाईकल र स्कुटर ठोकिँदा एकजना घाईते भएकी छिन् । ग ८ प ७१५ नम्बरको मोटरसाईकल र ग ८ प ५८९ नम्बरको स्कुटर ठोकिँदा मोटरसाईकलको पछाडी सवार पोखरा–२९ शिशुवा बस्ने ३० बर्षिया लिलादेवि अधिकारी घाईते घएकी हुन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भएको छ । मोटरसाईकल र स्कुटर प्रहरी नियन्त्रणमा छन् ।