समाज


Breaking-तनहूँमा बोलेरो र मोटरसाईकल ठोकियो, एकजना गम्भीर २ मंसिर २०७५, आईतवार १०:३४

तनहूँ, मंसिर २ । तनहूँको ब्यास नगरपालिका स्थित छिर्कनेमा बोलेरो जीपले ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाईते भएका छन् । ना २ च ४३४९ नम्बरको बोलेरो जीपले ग १० प ११४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रवी माझी गम्भीर घाईते भएका..

पुरा पढ्नुहोस् »

पोखरामा शोरुमबाटै स्कुटर चोरियो, एकजना पक्राउ २९ कार्तिक २०७५, बिहीबार १४:२६

पोखरा, कार्तिक २९ । शोरुमबाट स्कुटर चोरी गर्ने एक युवक पोखरामा पक्राउ परेका छन् । स्कुटर चोरीमा संलग्न दार्चुला घर भई पोखरा अमरसिंह चोक बस्दै आएका मदन रावललाई प्रहरीले बिहीबार स्कुटर सहित पक्राउ गरेको हो । रावललाई वडा प्रहरी रामबजारको टोलीले..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–गाउँलेको डिएनए परीक्षण गर्ने तयारी २९ कार्तिक २०७५, बिहीबार ०१:२९

कञ्चनपुर, कार्तिक २९ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको..

पुरा पढ्नुहोस् »

बोक्सी आरोपमा कास्कीमा महिलामाथी कुटपिट–आरोपीलाई ६ महिना जेल २९ कार्तिक २०७५, बिहीबार ०१:२०

पोखरा, कार्तिक २९ । केही महिनाअघि कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित वडा नम्बर १ ढिकुरपोखरीका सन्तोष परियारले घरभित्रकै पुजा परियारलाई बोक्सी भन्दै कुटपिट गरे । उनले आफ्नो घरकी एक सदस्य विरामी भएपछि झारफुक गर्ने क्रममा पुजालाई बोक्सी..

पुरा पढ्नुहोस् »

गोरखामा मोटरसाइकलको ठक्करले एकको मृत्यु २८ कार्तिक २०७५, बुधबार १५:३८

गोरखा, कार्तिक २८ । गोरखा नगरपालिका(११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका–४ का ६० बर्षिय हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक..

पुरा पढ्नुहोस् »

पोखराकी श्रेया हत्या प्रकरण–हत्यापछि कहाँ थिए हत्यारा कुसुम ? (भिडियोमा हेर्नुस्) २८ कार्तिक २०७५, बुधबार १४:३०

पोखरा, कार्तिक २८ । दुई महिना अघि पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कार पछि हत्या भएको घटनाले पूरै देश उम्लियो । १० बर्षिया बालिकाको छिमेकी कुशुम पौडेलले बलात्कार पछि हत्या गरेका थिए । गएको असोज ८ गते साँझ श्रेयाको हत्या भयो । घटना भएको..

पुरा पढ्नुहोस् »

४ लाख नगदसहित १० जुवाडे पक्राउ २८ कार्तिक २०७५, बुधबार १३:२५

सुनसरी, कार्तिक २८ । सुनसरीको धरान उपमहानगरपालिका–८ सिद्धार्थ मार्गबाट प्रहरीले ठूलो रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

१० दिनदेखि बेपत्ता किशोरी कालिगण्डकीमा मृत भेटिईन् २८ कार्तिक २०७५, बुधबार १२:४०

पोखरा, कार्तिक २८ । स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित शिलामा पूजा गर्न गएकी १६ वर्षे किशोरीको शव १० दिनपछि फेला परेको छ । गल्याङ ५ सालबुट्टाकी निशा भुसाल कात्तिक १७ गतेदेखि बेपत्ता थिइन् । गल्याङ नगरपालिका ५ आँधीमुहानस्थित कालीगण्डकी..

पुरा पढ्नुहोस् »

प्रेमीसँग मिलेर श्रीमानको हत्या, प्रेमी र पत्नी पक्राउ २७ कार्तिक २०७५, मंगलवार ११:२४

मोरङ, कार्तिक २७ । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको..

पुरा पढ्नुहोस् »

श्रेया सुनारको हत्यारा पत्ता लगाउने कुकुरलाई उत्कृष्ट अवार्ड २७ कार्तिक २०७५, मंगलवार ०३:३९

पोखरा, कार्तिक २७ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको चर्को आलोचना भइरहेका बेला १० असोजमा एकाएक एउटा समाचार भाइरल भयो, ‘पोखरामा बालिका बलात्कारपछि हत्या गर्ने अभियुक्त २४ घण्टा नबित्दै पक्राउ..

पुरा पढ्नुहोस् »