समाज


जंगलमा अर्धनग्न बनेर सुधाले किन गरिन् आत्महत्या ५ मंसिर २०७५, बुधबार ०६:१३

काभ्रे, मंसिर ५ । पनौतीको आइटी पार्क नजिकैको जंगलमा सोमबार बिहनै एउटी युवती रुखमा झुण्डिएको अवस्थामा भेटिइन् । स्थानीयले त्यो देखेलगत्तै प्रहरीलाई खबर गरे । केहीवेरमै खुल्यो, उनी पनौती–१२, भूमिडाँडा घर भइ हाल पनौती–५ आइटी पार्क नजिकै बस्दै..

पुरा पढ्नुहोस् »

बाबा आनन्द सञ्चार पुरस्कार पत्रकार परियारलाई ४ मंसिर २०७५, मंगलवार १५:०७

पोखरा, मंसिर ४ । बाबा फाउण्डेशन नेपालले सञ्चालन गरेको स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार–२०७५ कान्तिपुर दैनिकका पत्रकार दीपक परियारलाई प्रदान गरिने भएको छ । मंगलबार बसेको प्रतिभा छनोट समितिको बैठकले..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर शर्माको मृत्यु ४ मंसिर २०७५, मंगलवार ११:०४

पोखरा, मंसिर ४ । स्याङजाको पुतलीबजारमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ६ टक्सार बस्ने ५६ बर्षका हेमराज शर्माको भीरबाट लडेर मृत्यु भएको हो । गाउँबाट घर फर्किने क्रममा बाटोबाट भीरमा लडेका प्रहरीले जनाएको छ । प्रहरीले..

पुरा पढ्नुहोस् »

ब्याचलर पढ्दै गरेकी युवती विभत्स ढंगले झुण्डिएको अवस्थामा भेटिईन् ४ मंसिर २०७५, मंगलवार ०५:०३

काठमाण्डौं, मंसिर ४ । काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको पनौती–५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनको शरीरमा भित्री..

पुरा पढ्नुहोस् »

एकादशी मेला हेर्न गएका धादिङ र गोरखाका युवावीच बुंकोटघाटमा ग्याङ फाईट-गाडी ध्वस्त, प्रहरी घाईते ३ मंसिर २०७५, सोमबार ०५:३३

पोखरा, मंसिर ३ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ । एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ । आइतबार राती १ बजेतिर धादिङ र गोरखाका स्थानीयहरुबीच झगडा हुदाँ..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा बालकको मृत्यु, ७ जना घाइते ३ मंसिर २०७५, सोमबार ०५:०८

पाल्पा, मंसिर ३ । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कितको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

जेलभित्रै जुवातासको अखडा–चौकीदारको आम्दानी मासिक ४ लाख ३ मंसिर २०७५, सोमबार ०४:१४

काठमाण्डौं, मंसिर ३ । सिन्धुपाल्चोक कारागारका चौकीदार गणेश लामिछानेले कैदीहरूलाई शोषण गरेर र जुवातास खेलाएरै मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको पाईएको छ । कारागारको मेस समेत चलाएका चौकीदार लामिछानेले एउटा अन्डाको एक सय..

पुरा पढ्नुहोस् »

मोटरसाईकल र बोलेरो ठोकिँदा रवीको मृत्यु २ मंसिर २०७५, आईतवार १२:३४

तनहूँ, मंसिर २ । तनहूँको ब्यास नगरपालिका स्थित छिर्कनेमा बोलेरो जीपले ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ । ना २ च ४३४९ नम्बरको बोलेरो जीपले ग १० प ११४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रवी माझी गम्भीर..

पुरा पढ्नुहोस् »

Breaking-तनहूँमा बोलेरो र मोटरसाईकल ठोकियो, एकजना गम्भीर २ मंसिर २०७५, आईतवार १०:३४

तनहूँ, मंसिर २ । तनहूँको ब्यास नगरपालिका स्थित छिर्कनेमा बोलेरो जीपले ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाईते भएका छन् । ना २ च ४३४९ नम्बरको बोलेरो जीपले ग १० प ११४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रवी माझी गम्भीर घाईते भएका..

पुरा पढ्नुहोस् »

पोखरामा शोरुमबाटै स्कुटर चोरियो, एकजना पक्राउ २९ कार्तिक २०७५, बिहीबार १४:२६

पोखरा, कार्तिक २९ । शोरुमबाट स्कुटर चोरी गर्ने एक युवक पोखरामा पक्राउ परेका छन् । स्कुटर चोरीमा संलग्न दार्चुला घर भई पोखरा अमरसिंह चोक बस्दै आएका मदन रावललाई प्रहरीले बिहीबार स्कुटर सहित पक्राउ गरेको हो । रावललाई वडा प्रहरी रामबजारको टोलीले..

पुरा पढ्नुहोस् »