अर्को विवादमा अधिकारी, लाउडाका आरोपित नै ‘विज्ञ’ समूहमा २३ असार २०७५, शनिबार ११:५५
काठमाण्डौं, असार २३ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अर्को विवादित नियुक्ति दिएका छन् । बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्ययन विज्ञको रुपमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतमा मुद्धा..
पुरा पढ्नुहोस् »