राजनीति


कानुनमन्त्रीको विरोधमा पोखरामा महिला संघको प्रदर्शन (फोटोमा हेर्नुस्) ७ श्रावण २०७५, सोमबार १५:३४

पोखरा, साउन ७ । कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्ति प्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ । सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानुनमन्त्रीको पुत्ला दहन गरेको थियो । काँग्रेस कार्यालयबाट..

पुरा पढ्नुहोस् »

काँग्रेसमाथी नेकपाको टिप्पणी–कांग्रेस अब सिद्धियो ७ श्रावण २०७५, सोमबार १५:१९

काठमाण्डौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई डा. गोविन्द केसीको अनसनको त्यान्द्रोमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् । केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उनले बताए ।..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी–दम्भ नदेखाउनु ७ श्रावण २०७५, सोमबार १४:५१

काठमाण्डौं, साउन ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन सचेत गराएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त..

पुरा पढ्नुहोस् »

पोखरामा कानुनमन्त्रीको पुत्ला दोहन ७ श्रावण २०७५, सोमबार १३:११

पोखरा, साउन ७ । पोखरामा कानुनमन्त्री शेरबहादुर तामाङको पुत्ला जलाईएको छ । नगर महिला संघ पोखरा समितिको आयोजनामा कास्की काँग्रेस र भ्रातृ संगठनहरुको उपस्थितीमा पुत्ला जलाईएको हो । काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली..

पुरा पढ्नुहोस् »

तरुण दल कास्कीले विरोध प्रदर्शन गर्ने ५ श्रावण २०७५, शनिबार १५:१०

पोखरा, साउन ५ । नेपाल तरुण दल कास्कीले आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दलले काठमाण्डौंको माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीको लाठीचार्जबाट तरुण दल अध्यक्ष जीतजंग बस्नेत सहितका दर्जनौं नेता कार्यकर्ता..

पुरा पढ्नुहोस् »

आन्दोलनमा तरुण नेता घाइते भएपछि प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटार ५ श्रावण २०७५, शनिबार १४:३४

काठमाडौं, साउन ५ । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्रीलाई त्यसबारे ध्यानाकर्षण..

पुरा पढ्नुहोस् »

बानेश्वरमा यसरी भिडे कांग्रेस कार्यकर्ता र प्रहरी (भिडियो हेर्नुस्) ५ श्रावण २०७५, शनिबार १३:३२

काठमाण्डौं, साउन ५ । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका..

पुरा पढ्नुहोस् »

काँग्रेस महासमिति बैठक पोखरामा गर्न माग ४ श्रावण २०७५, शुक्रबार १६:५३

पोखरा, साउन ४ । नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन..

पुरा पढ्नुहोस् »

नेकपा सांसदको आरोप–डा. केसीलाई हिरो बन्ने मनोरोग छ ४ श्रावण २०७५, शुक्रबार १६:३९

पोखरा, साउन ४ । चिकित्सा शिक्षा सुधारको लागि अनसनरत डा. गोविन्द केसीलाई गण्डकी प्रदेशका सत्तापक्षीय सांसदहरुले हिरो हुन खोजेको आरोप लगाएका छन् । सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकलाई सुधार गर्नुपर्ने मागसहित २१ दिनदेखि अनसनरत डा...

पुरा पढ्नुहोस् »

सरकारले ज्यादती गर्यो–देउवा ४ श्रावण २०७५, शुक्रबार ०२:०७

काठमाण्डौं, साउन ४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठक सारिएपछि संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा..

पुरा पढ्नुहोस् »