Breaking News


कास्कीमा २ लाख ५५ हजार मतदाता ८ कार्तिक २०७४, बुधबार ०७:१९

पोखरा, कार्तिक ८ । आगामी संविधान सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा अन्ततः कुल २ लाख ५५ हजार ४ सय ५२ मतदाता कायम गरिएको छ । यो संख्या स्थानीय तह निर्वाचनको तुलनामा करिब ३० हजारले बढी हो । क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका अनुसार..

पुरा पढ्नुहोस् »

कांग्रेस प्रवक्तामा गगन थापा ७ कार्तिक २०७४, मंगलवार १३:२१

काठमाडौं, कार्तिक ७ । नेपाली कांग्रेसले युवा नेता गगन थापालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार थापालाई प्रवक्ताको जिम्मेवारी लिन औपचारिक रुपमा प्रस्ताव गरेका छन् । लामो समयदेखि..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय फुटवल स्टेडियम बन्ने, १ अर्वमा टेण्डर आह्वान ७ कार्तिक २०७४, मंगलवार १२:५६

पोखरा, कार्तिक ७ । लामो समयको प्रतिक्षापछि अन्ततः पोखरा रंगशालामा फुटबल स्टेडियम बन्ने भएको छ । स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो..

पुरा पढ्नुहोस् »

चुनावले नछोएको भूकम्पपीडितका टहरा ७ कार्तिक २०७४, मंगलवार ०६:५३

गोरखा, कार्तिक ७ । भूकम्प गएको ३ बर्ष पुग्नै लाग्यो । सग्ला घरहरु गल्र्यामगुर्लुम ढलेपछि यतिबेला गोरखाका भूकम्पपीडित घर बनाउने चटारोमा छन् । सँगै अर्को चटारो थपिएको छ, चुनावको । प्रदेशसभा र प्रतिनिधीसभाको चुनाव नजिकै आएपनि गोरखाका..

पुरा पढ्नुहोस् »

बाबुराम र नारायणकाजी–कसले जित्ला गोरखा-२ ६ कार्तिक २०७४, सोमबार ०३:२४

गोरखा, कार्तिक ६ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा सबैको ध्यान गोरखाले तानेको छ । दुई हेभिवेट नेताहरु एउटै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि यतिबेला गोरखाको चुनावी सरगर्मी समेत बढेको छ । गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टीका..

पुरा पढ्नुहोस् »

’हेभीवेट’ नेताहरुको भयंकर भिडन्त (को कहाँबाट) ६ कार्तिक २०७४, सोमबार ०२:४९

पोखरा, कार्तिक ६ । आउँदो चुनावमा अधिकांश हेभीवेट नेताहरुबीच प्रतिश्पर्धा हुने भएको छ । निर्वाचन क्षेत्रको सीमा गाभिएपछि नेताहरु एउटै क्षेत्रबाट चुनावमा सहभागी हुँदैछन् । पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्ष र जिम्मेवार नेतृत्वमा रहेका..

पुरा पढ्नुहोस् »

मुस्ताङमा काँग्रेस र एमाले मात्रै ५ कार्तिक २०७४, आईतवार १५:४२

सुन्दरकुमार थकाली मुस्ताङ, कार्तिक ५ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मुस्ताङमा आइतबार मनोनयनपत्र दर्ता भएको छ । प्रतिनिधीसभाका लागि काँग्रेस र एमालेका उम्मेदवारले मात्रै उम्मेदवारी दिएका छन्..

पुरा पढ्नुहोस् »

लमजुङमा क–कस्ले दिए उम्मेदवारी (सूचीसहित) ५ कार्तिक २०७४, आईतवार १५:१९

लमजुङ, कार्तिक ५ । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत लमजुङमा आइतबार उम्मेदवारी दर्ता गरिएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेतले मनोनयन दर्ता गराए । लमजुङमा कांग्रेस, वाम गठवन्धन, स्वतन्त्र सहित..

पुरा पढ्नुहोस् »

जाजरकोटको बाम गठन्बधन धरापमा, बागी उम्मेदवारी दर्ता ५ कार्तिक २०७४, आईतवार १५:०५

जाजारकोट, कार्तिक ५ । चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म जाने भनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन जाजरकोटमा धरापमा परेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका क्रममा दुबै दलले आ–आफ्ना तर्फबाट..

पुरा पढ्नुहोस् »

भट्टराई भन्छन्–काँग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भो ५ कार्तिक २०७४, आईतवार १२:२८

गोरखा, कार्तिक ५ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा २ बाट कांग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भएको बताएका छन् । कांग्रेसको समर्थनमा गोरखा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि भट्टराईले कांग्रेस र कम्युनिष्टको..

पुरा पढ्नुहोस् »