Breaking News


नेपाली सेनामा भर्ना खुल्यो। (विज्ञापन सहित) ४ पुष २०७४, मंगलवार ०७:५३

काठमाडौं, पुस ४। नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याडेट पदमा १५० जना माग गरेको हो । जसअनुसार आदीबासी तथा जनजाती २२, महिला १३,..

पुरा पढ्नुहोस् »

राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सरकार छाड्दैनौं-कानून मन्त्री थापा ४ पुष २०७४, मंगलवार ०४:२०

काठमाडौँ, पुस ४ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् । मन्त्री थापाले यो चुनावी सरकार भएको प्रष्ट पार्दै राष्ट्रिय सभाको..

पुरा पढ्नुहोस् »

टुंगिए प्रदेशका मन्त्रालय, कुन कार्यालय कहाँ ? (सूचीसहित) ४ पुष २०७४, मंगलवार ०३:३३

प्रकाश ढकाल पोखरा, पुस ४ । ४ नम्बर प्रदेशको लागि आवश्यक सबै प्रकारका प्रादेशिक कार्यालयहरु टुंगिएका छन् । क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको सिफारिस समितिले मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेशसभा, सचीवालय लगाएत आवासका लागि उपयुक्त भवनहरु..

पुरा पढ्नुहोस् »

एमाले महासचिव ईश्वर पोखरेलको भनाइप्रति माओवादीको आपत्ति ३ पुष २०७४, सोमबार १६:३६

काठमाडौं, पुस ३ । एमाले महासचिव ईश्वर पोखरेलको अभिब्यक्तिप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादीको बैठकमा नेताहरुले पार्टी एकताबारे पोखरेलले दिएको अभिब्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे । प्रधानमन्त्री र पार्टी अध्यक्षबारे विगतको..

पुरा पढ्नुहोस् »

वाइसिएल नेताले भने–पहिले रगत बगायौं अव पसिना बगाउँछौं ३ पुष २०७४, सोमबार १६:०२

काठमाण्डौं, पुस ३ । सोमबार बधाई दिन ओली निवास बालकोट पुगेका वाइसिएल नेपालका केन्द्रीय पदाधिकारीले देशको विकास र समृद्धिका लागि पसिना बगाउन तयार रहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिँदै उनीहरूले पार्टी एकता प्रक्रियालाई अन्तिम..

पुरा पढ्नुहोस् »

सस्तो सामानको आसले उपभोक्ता निराश, करोडौं ठगेर ब्यापारी फरार ३ पुष २०७४, सोमबार ०६:५६

पोखरा, पुस ३ । पोखरामा सस्तो सामान बेच्ने एक ब्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेच्ने आश्वासन दिएर स्थानीयसँग अग्रिम रकम असुलेका भारतीय ब्यापारी भागेका हुन् । पोखराको सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा) ३ पुष २०७४, सोमबार ०३:४३

प्रकाश ढकाल पोखरा, पुस ३ । नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसका ‘हिरो’ विन्दु २ पुष २०७४, आईतवार १२:१२

प्रकाश ढकाल पोखरा, पुस २ । विन्दुकुमार थापा, सँधैजसो सामाजिक क्षेत्र र ब्यवसायमा सुनिने नाम अव राजनीतिमा स्थापित हुँदैछन् । टिकट पाएकै दिनदेखि उनलाई एउटा ब्लेम थियो पैसाले टिकट ल्याएको । उनको विरुद्ध काँग्रेसकै महाधिबेशन प्रतिनिधी नरेशशंकर..

पुरा पढ्नुहोस् »

पाँच दललाई मात्रै राष्ट्रिय मान्यता, कुन दलको कति सीट ? २ पुष २०७४, आईतवार ११:३७

काठमाडौं, पुस २ । देशभर प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचन मतगणना सकिएको छ । प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ । समानुपातिक तर्फबाट केवल पाँच वटा दलले मात्रै सिट पाउने भएका छन् ।..

पुरा पढ्नुहोस् »

पोखरामा महिला/पुरुष राष्ट्रिय भलिबल हुदैं २ पुष २०७४, आईतवार ११:१८

पोखरा, पुस २ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रंगशालामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुदैं छ । २१ औं महिला तथा ३१ औै पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको लागि आवश्यक तयारीलाई तिब्रता दिइएको..

पुरा पढ्नुहोस् »