Breaking News


हेटौंडामा आजदेखि खेलकुद तथा व्यापार महोत्सव ७ पुष २०७४, शुक्रबार ०७:१०

हेटौंडा, पुस ७ । हेटौंडामा आजदेखि खेलकुद तथा ब्यापार मेला सुरु हुँदैछ । हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यसहित सुमन वोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा महोत्सव हुन लागेको हो । कार्यक्रम हेटौंडा–१० स्थित..

पुरा पढ्नुहोस् »

मानव बेचबिखन आरोपमा काँग्रेसका वडाध्यक्ष पक्राउ ७ पुष २०७४, शुक्रबार ०६:२२

नुवाकोट, पुस ७ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नियन्त्रणमा लिएको छ। सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको..

पुरा पढ्नुहोस् »

फिफा वरीयतामा नेपालको उतारचढाव, एक स्थान ओर्लियो यसपाली ७ पुष २०७४, शुक्रबार ०६:०८

काठमाण्डौं, पुस ७ । अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरीयता सूचीमा नेपाल १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा ६ स्थान माथि चढ्दै..

पुरा पढ्नुहोस् »

यसरी मिल्यो वडाध्यक्ष–कर्मचारी विवाद ७ पुष २०७४, शुक्रबार ०५:४३

पोखरा, पुस ७ । एकअर्काले झापड हानेको भन्दै विवादित बनेको पोखरा १३ का वडाध्यक्ष र कर्मचारीको विवाद टुंगिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पीडित र पीडकबीच भएको छलफलमा जिसीले आगामी दिनमा घटना नदोहोरिने प्रतिबद्धता जनाए । ‘मेरो..

पुरा पढ्नुहोस् »

महानगरको नजर पालिखेचोकमा, यसरी भत्किँदैछन् घरहरु ७ पुष २०७४, शुक्रबार ०४:०५

प्रकाश ढकाल पोखरा, पुस ७ । स्थानीय तहको निर्वाचनपछि जननिर्वाचित प्रतिनिधीले महानगरको कार्यभार सम्हालेलगत्तै पोखरामा सडक संरचना ब्यवस्थित गर्ने क्रम सुरु भयो । चोकका शालिक हटाएर आईल्याण्ड घटाउने अभियानमा सक्रिय महानगर अहिले मुख्य सडकको..

पुरा पढ्नुहोस् »

मन्त्री बन्ने सपना देखेका सिलवाल बिरुद्ध कीर्ते मुद्दा दर्ता, सांसदबाट स्वतःनिलम्बन ६ पुष २०७४, बिहीबार १०:५०

काठमाडौं, पस ६ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवम पूर्व डिआईजी नवराज सिलवाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन् । डिआइजीको..

पुरा पढ्नुहोस् »

पोखरामा सडक भासिँदा गाडी खस्यो ६ पुष २०७४, बिहीबार ०६:२१

पोखरा, पुस ६ । पोखरामा जमिन भासिने क्रम नौलो होईन । अर्मलाबाट भासिने क्रम सुरु भएर मुख्य बजारी क्षेत्रसम्म यसको प्रभाव रह्यो । विहिबार पोखराको फिर्के स्थित सडक नै भासिएको छ । सडक भासिँदा गाडी समेत फस्यो । केही दिन पहिले मात्रै निमार्ण गरिएको सडक..

पुरा पढ्नुहोस् »

लिफ्ट चढेर सरर विन्ध्यवासिनी मन्दिर, निर्माण सम्झौता सकियो ५ पुष २०७४, बुधबार १७:२४

धन बस्नेत पोखरा, पुस ५ । योजना एकदशक अघि मात्रै बनेको थियो । विन्ध्यवासिनी मन्दिरमा लिफ्ट हाल्ने योजना लक्ष्मी ग्रुपले बनाएको थियो । जुन योजना लक्ष्मी ग्रुपका संस्थापक बुद्धिबहादुर श्रेष्ठले परिकल्पना गरेका थिए । त्यो परिकल्पना एकदशकपछि..

पुरा पढ्नुहोस् »

पोखरामा वडाध्यक्षले कर्मचारीलाई हिर्काए ५ पुष २०७४, बुधबार १७:०२

पोखरा, पुस ५ । पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले महानगरभित्रै कार्यरत पशु शाखा प्रमुखलाई हातपात गरेका छन् । बुधबार पोखरा १३ को आर्वा पशु सेवा केन्द्रले आयोजना गरेको किसानसँगको अन्तरक्रिया..

पुरा पढ्नुहोस् »

यी पुरानो नोटको मुल्य अहिले १० लाख भन्दा पनि बढी छ ! ४ पुष २०७४, मंगलवार १०:५८

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे ! अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ! इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr !..

पुरा पढ्नुहोस् »