Breaking News


हे भगवान् ! एमालेको रक्षा गर ! ९ पुष २०७४, आईतवार ०९:१८

अरूण बराल एमाले महासचिव ईश्वर पोखरेलले चुनाव जितेको उपलक्ष्यमा पुस १ गते दिउँसो शंखपार्कमा प्रचण्ड र केपी ओली दुबै निम्त्याएर शुभकामना साटासाट कार्यक्रम राखेका थिए । तर, पोखरेलको निम्तो मान्नुपूर्व प्रचण्डले माधव नेपालसँग छलफल गरे ।..

पुरा पढ्नुहोस् »

भाचोक दुर्घटना–पीडित पक्ष र पृथ्वी समिति बीच सहमति (के सहमति भयो) ९ पुष २०७४, आईतवार ०७:४०

पोखरा, पुस ९ । शुक्रबार साँझ मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा भएको बस दुर्घटनाका पीडित र पृथ्वी राजमार्ग बस सञ्चालक समिति बीच सहमति भएको छ । आईतबार भएको द्धिपक्षीय बैठकमा ५ बुँदे सहमति भएको हो । दुर्घटनामा घाईतेको उपचारमा कुनै पनि..

पुरा पढ्नुहोस् »

महराको हठ–दाङ राजधानी नभए ६ जिल्लाको छुट्टै प्रदेश ९ पुष २०७४, आईतवार ०६:०७

तुलसीपुर, पुस ९ । उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, दाङले उनको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो..

पुरा पढ्नुहोस् »

पृथ्वी समितिको दादागिरी, दुर्घटनाका घाईते छोडेर पिकनिकमा ९ पुष २०७४, आईतवार ०४:१३

पोखरा, पुस ८ । शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा बस दुर्घटना भयो । दुर्घटनामा निर्वाचित जनप्रतिनिधीको मृत्यु भयो भने बसमा सवार सबै घाईते छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । सामान्यतः आफ्नो..

पुरा पढ्नुहोस् »

एमालेले फोरमसँग मिलेर सरकार बनाउन लागेको प्रचण्डको आरोप ८ पुष २०७४, शनिबार १३:३९

नवलपरासी, पुस ८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । नवलपुरको कावासोतीमा कार्यकर्तासँग कुरा गर्दै उनले माओवादी देशको निर्णायक भएकाले..

पुरा पढ्नुहोस् »

विपन्न विद्यार्थीलाई सघाउन चिया र पानीपुरी बेच्दै ब्राह्मण समूह ८ पुष २०७४, शनिबार ०३:०५

पोखरा, पुस ८ । विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा ब्राह्मण समूहले चिया पानीपुरी र चटपट बेच्ने कार्यक्रम गरेको छ । पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर पहिलो बार्षिकोत्सव मनाउँदै चिया, पानीपुरी र चटपट बेच्न लागेको हो ।..

पुरा पढ्नुहोस् »

एक साताभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी ८ पुष २०७४, शनिबार ०२:५२

काठमाण्डौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा..

पुरा पढ्नुहोस् »

सर्वोच्चले बोलायो माओबादी नेतृ आशालाई, प्रदीपको रिटबारे छलफल हुने ७ पुष २०७४, शुक्रबार १७:०२

काठमाण्डौं, पुस ७ । तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुन मतदानको मागसहित हालेको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ । ५ मतले पराजीत भएपछि पौडेलले मतदानका बेला कर्मचारीले..

पुरा पढ्नुहोस् »

कास्कीमा बस दुर्घटना, निर्वाचित वडा सदस्यको मृत्यु ७ पुष २०७४, शुक्रबार १३:५२

पोखरा, पुस ७ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोकमा गाडी दुर्घटना हुँदा भर्खरै निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । पोखराबाट भाचोकका लागि छुटेको बस गन्तब्य नजिकै भाचोकको गहतबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मादी गाउँपालिका..

पुरा पढ्नुहोस् »

उवासंघ मकवानपुरको चुनाबी चहलपहल ७ पुष २०७४, शुक्रबार ०९:५३

हेटौंडा, पुस ७ । यही पुष १५, १६ र १७ गते हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवार कृष्ण कटुवालले प्यानल घोषणा गरेका छन् । शुक्रबार हेटौंडामा पूर्व अध्यक्षहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरी कटुवालले..

पुरा पढ्नुहोस् »