Breaking News


अन्नपूर्ण हिमालमा पर्यटन महोत्सव, यसरी सुरु भो दोश्रो चरण १० पुष २०७४, सोमबार १४:२२

पोखरा, पुस १० । पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण सोमबारदेखि छोम्रोङमा सुरु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्यटन..

पुरा पढ्नुहोस् »

काँग्रेस सुधार्न जे पनि गर्छु–प्रकाशमान १० पुष २०७४, सोमबार ०८:०४

काठमाडौं, पुस १० । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधार्न आँफुले जस्तो कदम परेपनि चाल्न तयार रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले काँग्रेस अप्ठेरो मोडमा रहेकाले सुधारका लागि आफु अघि..

पुरा पढ्नुहोस् »

काँग्रेससँग सहकार्य हुन्छ–नारायणकाजी १० पुष २०७४, सोमबार ०७:४०

गोरखा, पुस १० । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा–२ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य..

पुरा पढ्नुहोस् »

काँग्रेसमा देउवाको विकल्प खोजी, पार्टीबाट छेउ लाग्दै रामचन्द्र ९ पुष २०७४, आईतवार १३:०६

काठमाण्डौं, पुस ९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चुनाव अघिसम्म पार्टी नेतृृत्व मात्रै होइन, प्रधानमन्त्रीकै सम्भावित दाबेदार थिए । स्थानीय चुनावमा कांग्रेस दोस्रो भएपछि आम चुनावको सम्भावित ‘ड्यामेज कन्ट्रोल’ का लागि पौडेललाई भावी..

पुरा पढ्नुहोस् »

रेशम चौधरीले जितेको प्रमाणपत्र नपाउने ९ पुष २०७४, आईतवार १२:५३

काठमाण्डौं, पुस ९ । प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट बिजयी रेशम चौधरीले निर्वाचनमा विजयी भएको प्रमाणपत्र नपाउने भएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त भनी वारेन्ट जारी भएपछि फरार रहेका चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र..

पुरा पढ्नुहोस् »

भोली सार्वजनिक बिदा ९ पुष २०७४, आईतवार १२:४२

काठमाण्डौं, पुस ९ । इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ । एक महिनाअघि सरकारले क्रिसमस, तथा..

पुरा पढ्नुहोस् »

भाचोक दुर्घटना–मृतकलाई अस्पतालमै श्रद्धाञ्जली ९ पुष २०७४, आईतवार ११:४६

पोखरा, पुस ९ । शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका स्थित वडा नम्बर १० भाचोकको गहतेबारीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएकी पदमकुमारी नेपालीलाई नेपाली काँग्रेसले आईतबार गण्डकी अस्पतालमै श्रद्धाञ्जली दिएको छ । नेपालीको पोष्टमार्टम पछि..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिको कदमप्रति नेविसंघ आन्दोलित ९ पुष २०७४, आईतवार ११:२३

काठमाण्डौं, पुस ९ । नेपाल विद्यार्थी संघले राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दबाब स्वरुप सडक संघर्ष शुरु गरेको छ । राजधानीमा आइतबार नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको दबाबमुलक ¥यालीमार्फत अध्यादेश पास गर्न..

पुरा पढ्नुहोस् »

पोखराको पुरुञ्चौरमा टिप्परको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु ९ पुष २०७४, आईतवार ११:१२

पोखरा, पुस ९ । पोखरा लेखनाथ महानगरपालिका १९ पुरुञ्चौरको पाल्लेमा टिपरले ठक्कर दिदाँ मोटर साइकलमा सवार स्कुले विद्यार्थीको मृत्यु भएको छ । भुर्जुङखोलाबाट पोखराका लागि छुटेको ग ५ प ५०७५ मोटर साइकललाई विपरित दिशातर्फ गुडिरहेको ना ६ ख ९००५..

पुरा पढ्नुहोस् »

पोखरामा राखेप च्याम्पियनसिप भलिबल, तयारी सकियो ९ पुष २०७४, आईतवार १०:५७

धन बस्नेत पोखरा, पुस ९ । राष्ट्रिय खेलकुद परिषद(राखेप) च्याम्पियनसिप अन्तर्गत भोलि मंगलबारदेखि पोखरामा २१ औं महिला तथा ३१ ओं पुृरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुदैै छ । महिला तर्फ शसस्त्र प्रहरी बलले पुर्वाञ्चलसित उदघाटन खेल खेल्दै..

पुरा पढ्नुहोस् »