Breaking News


वाम गठबन्धन एकताको गृहकार्य थालियो १२ पुष २०७४, बुधबार ०३:३५

काठमाडौँ, पुस १२ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकीकरणका लागि अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ नियम आउँदै, चटपट बेच्न नपाईने ११ पुष २०७४, मंगलवार १३:४३

पोखरा, पुस ११ । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे कप पोखरा ओपन टेनिस जारी ११ पुष २०७४, मंगलवार १३:१७

पोखरा, पुस ११ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा जारी छ । प्रतियोतिगा अन्र्तगत मंगलबार ३५ र ४५ वर्ष माथि प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ३५ वर्ष..

पुरा पढ्नुहोस् »

पर्यटन महोत्सवमा खेल आकर्षण ११ पुष २०७४, मंगलवार १३:०८

पोखरा, पुस ११ । पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण अन्तर्ग मंगलबारदेखि प्रतियोगितात्मक खेलकूदसहित विविध साँस्कृतिक कार्यक्रम आरम्भ..

पुरा पढ्नुहोस् »

न्यू ग्यालेक्सी हिसान च्याम्पियन ११ पुष २०७४, मंगलवार १३:००

पोखरा, पुस ११ । पोखरामा भएको ११ औं स्र्पोट्स मिट २०७४ को उपाधी न्यू ग्यालेक्सी माबी नदीपुरले हात पारेको छ । छात्र–छात्रा भलिबल, बास्केटबल र टेनिसका खेलहरुमा न्यू ग्यालेक्सीले जितका अधारमा उच्च अंक बटुल्दै च्याम्पियन बनेको हो । मंगलबार सम्पन्न..

पुरा पढ्नुहोस् »

पर्यटकीय गाउँ घलेलमा ल्होसार उत्सव ११ पुष २०७४, मंगलवार १२:४७

पोखरा, पुस ११ । कास्कीको उत्तरी गाउँ घलेलमा ल्होसार उत्सव हुँदैछ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवले ल्होसार उत्सव गर्न लागेको हो । १९ औं संस्करणको महोत्सव पुसको १५ देखि २१ गते सम्म चल्नेछ । महोत्सव अवधिभर खेलकुद..

पुरा पढ्नुहोस् »

गोपाल किरातीले तयार पारे माओवादी केन्द्र फुटाउने ‘रोडम्याप’ (पत्रसहित) ११ पुष २०७४, मंगलवार ११:२१

काठमाडौं, पुस ११। एमालेसँग एकताको कोर्स अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेताहरुले पार्टी विभाजनको लागि विउ रोपेका छन् । गोपाल किरातीमो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौं महाधिवेशन समुह बनाएका छन् । यो समूहले..

पुरा पढ्नुहोस् »

किन चाहियो पोखरा मै प्रदेश नम्बर ४ को राजधानी ? ११ पुष २०७४, मंगलवार ०७:१६

हिमनिधि लौडारी क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठन गरिएको कार्यदलले पोखरामा रहेका सरकारी कार्यालयमा नै प्रदेशसभा भवन, मुख्यमन्त्री र मन्त्रीहरुको कार्यालय तथा निवास व्यवस्थापन गर्ने सूचिसहितको सिफारिस सरकारलाई गरेको छ । यसबाट सरकार..

पुरा पढ्नुहोस् »

महिला भलिबलमा डिफेण्डिङ च्याम्पियनको रवाफिलो जित ११ पुष २०७४, मंगलवार ०६:५०

धन बस्नेत पोखरा, पुस ११ । सर्भिसमा दुई प्वाईन्ट गुमाएको शसस्त्रले कमजोर मानिएको पुर्वाञ्चललाई सोझो सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियनको रवाफ देखाएको छ । पोखरामा मंगलबारदेखि शुरु भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिप महिला..

पुरा पढ्नुहोस् »

पोखरामा माछापुच्छ्रे टेनिस–डेढ दशकपछि फर्किएका जोनको उत्कृष्ट सुरुवात १० पुष २०७४, सोमबार १४:२८

धन बस्नेत पोखरा, पुस १० । दुई सर्भिस प्वाइन्ट ब्रेक गर्दै र आफनो दुई सर्भिस प्वाइन्ट गुमाउँदै कम व्याक गरेका अनु जोन पोखराको टेनिस कोर्टमा फेरी एकपटक छाएका छन् । पोखराको टेनिसमा अग्रज रहेका जोनले पोखरामा सोमबारदेखि शुरु भएको १५ औं माछापुच्छ्रे..

पुरा पढ्नुहोस् »