Breaking News


पोखरामा महिनामै नौ करोडको मोवाईल १४ पुष २०७४, शुक्रबार १२:४१

धन बस्नेत पोखरा, पुस १४ । स्र्माट फोन, अधिकांशको हातमा छ । तर ब्राण्ड भने फरक । सस्तो मूल्यदेखि लाख भन्दा बढी मूल्य पर्नेसम्म स्मार्ट फोन बजारमा उपलब्ध छन् । अन्तराष्ट्रिय बजारमा लन्चिङसँगै विभिन्न ब्राण्डका स्मार्ट फोन नेपाली बजारमा आईपुग्छ ।..

पुरा पढ्नुहोस् »

ब्यापार मेलामा ‘भुतघर’ १४ पुष २०७४, शुक्रबार १२:३१

पोखरा, पुस १४ । पछिल्लो समय महोत्सवका आयोजकहरुलाई नयाँपनको चुनौति छ । त्यसो त पोखरामा बर्सेनी दर्जनबढी मेला महोत्सव चल्छ । हरेक ठाउँमा एउटै प्रश्तुती दर्शकलाई झिँज्यार मानेरै हेर्नुपर्ने बाध्यता छ । उनीहरु हरेक ठाउँमा फरक प्रश्तुती खोज्छन् ।..

पुरा पढ्नुहोस् »

महोत्सव चलाउन जग्गा भाडामा १४ पुष २०७४, शुक्रबार ११:२५

धन बस्नेत पोखरा, पुस १४ । मेला र महोत्सव गर्न आवश्यक जग्गाको अभाव हुदैं गएको छ । सार्वजनिक जमिन उपलब्ध हुन नसकेपछि व्यक्तिगत जग्गा भाडामा लिएरै महोत्सव गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता लेखनाथ उद्योग वाणिज्य संघलाई परेको छ । लेखनाथ महोत्सवको..

पुरा पढ्नुहोस् »

बहस ! लेकसाईड नो भेइकल जोन ? १३ पुष २०७४, बिहीबार ११:४२

पोखरा, पुस १३ । पोखराको लेकसाईड क्षेत्रलाई नो भेइकल जोन (सवारी निषेधीत) क्षेत्र बनाउने बिषयमा बहस सुरु भएको छ । यसअघि केही पर्यटन ब्यवसायीहरुले यसलाई सवारी आवागमन रोकेर पर्यटक र सडक यात्रुका लागि मात्रै खोल्ने बिषयमा छलफल चलाएका थिए । त्यही..

पुरा पढ्नुहोस् »

‘ब्राण्डलेस’ स्ट्रिट फेस्टिवल १३ पुष २०७४, बिहीबार ०४:५१

पोखरा,  पुस १२ । तत्कालीन राजा वीरेन्द्रलाई सन् १९९८ मा भेट्दा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसँग राजाले त्यसबेला चिन्ता पोखे-‘पोखरामा कसरी पर्यटक बढाउन सकिन्छ ?’ भट्टराईसँग राजालाई दिने कुनै प्रतिक्रिया थिएन, तर अठोट थियो । ९० को दशकमा..

पुरा पढ्नुहोस् »

भत्काईयो प्यारापिट (फोटो फिचर) १२ पुष २०७४, बुधबार ०९:३५

धन बस्नेत पोखरा, पुस १२ । १६ औं आहा रारा गोल्डकपको तयारी चल्दै छ । मैदान मर्मत सम्भार भईरहेको छ । तर गोल्डकपकै पुर्वसन्ध्यामा पोखरा रंगशालाको दर्शक प्यारापिट भने भत्काउन शुरु गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने..

पुरा पढ्नुहोस् »

श्रीमान ! फेवातालको जग्गा सकेछन् है १२ पुष २०७४, बुधबार ०७:१५

अवैध तरिकाले फेवाताल अतिक्रमण गर्नेकै पक्षमा घाघ वकिलहरु ! (सम्पादकलाइ पत्र)   अवैध तरिकाले फेवाताल वरिपरिको जग्गा दर्ता गरिएकोलाई रद्द गरी तालको जग्गा संरक्षण गरिपाउँ” भनी वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता खगेन्द्र सुवेदी,..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै १२ पुष २०७४, बुधबार ०६:०१

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद टुंग्याउँदै काँग्रेस, केसीमात्रै कास्कीबाट १२ पुष २०७४, बुधबार ०५:३३

प्रकाश ढकाल पोखरा, पुस १२ । नेपाली काँग्रेसले प्रतिनिधीसभा तर्फको समानुपातिक सांसद लगभग टुंग्याएको छ । काँग्रेसले पठाएको सांसदको सूचीमा कास्कीबाट एकजना मात्रै भाग्यमानी परे । उद्योगपति समेत रहेका सूर्यबहादुर केसी नेपाली काँग्रेसको..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी पर्यटक घाइते १२ पुष २०७४, बुधबार ०३:४१

पोखरा, पुस १२ । पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् । मंगलबार पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त..

पुरा पढ्नुहोस् »