Breaking News


२० बिघा सार्वजनिक जग्गा भूमाफियाले खाएपछि २ पुष २०७४, आईतवार ०६:४४

बारा, पुस २ । बाराको सिमरा उपमहानगरपालिका–२३ मा रहेको करिब २० बिघा सार्वजनिक जग्गा भूमाफियाको नाममा दर्ता भएको भेटिएको छ । वीरगन्ज–पथलैया सडकखण्डसँगै जोडिएको करोडौँ मूल्य पर्ने सार्वजनिक जमिन भूमाफियाले २० वर्षअघि नै आफ्नो नाममा दर्ता गरेका..

पुरा पढ्नुहोस् »

मेयरपछि ‘माननीय’ २ पुष २०७४, आईतवार ०२:३९

प्रकाश ढकाल पोखरा, पुस २ । बीस वर्ष अघि पोखरा नगरका मेयर हुँदा कृष्ण थापा ४० बर्ष हाराहारीका थिए । २० बर्षपछि उनी ‘माननीय’ बने । २०१७ सालमा जन्मिएका थापा विद्यार्थी राजनीतिका उत्पादन हुन् । उनले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकाको विवाद मिल्यो १ पुष २०७४, शनिबार १४:३२

पोखरा, पुस १ । कार्यालय ब्यवस्थापनमा विवाद उत्पन्न भएपछि बन्द रहेको अन्नपूर्ण गाउँपालिका शनिवारदेखि खुलेको छ । वडाअध्यक्ष र सरोकारवालबीच छलफल गरेर आइतबारदेखि कार्यालय सञ्चालन गर्ने सहमति जुटेको हो । शनिवारको बैठकमा पूरानै ठाउँबाट कार्यालय..

पुरा पढ्नुहोस् »

बचत तथा ऋण सहकारी संघको साधारणसभा १ पुष २०७४, शनिबार १३:५९

पोखरा, पुस १ । कास्की बचत तथा ऋण सहकारी संघको १७ औं वार्षिक साधारणसभा शनिबार सकिएको छ । साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारी अभियानको योगदान महत्वपूर्ण रहेको बताइन्..

पुरा पढ्नुहोस् »

कास्की व्याडमिण्टन संघले एकेडेमी शुरु गर्ने १ पुष २०७४, शनिबार १०:१४

धन बस्नेत पोखरा, पुस १ । कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । आफनो २२ औं वार्षिक साधारण सभामा विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

हारेपनि काँग्रेसको मत प्रतिशत घटेन १ पुष २०७४, शनिबार ०९:२९

प्रकाश ढकाल पोखरा, पुस १ । प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस देशैभरी लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । कास्कीमा पनि उसैगरी बढारियो काँग्रेस । प्रतिनिधीसभामा ३ निर्वाचन क्षेत्र रहेको कास्कीबाट प्रत्यक्षतर्फ एउटा सीट..

पुरा पढ्नुहोस् »

प्रचण्डले किन छाडे लाजिम्पाट ? (यस्ता छन् कारण) १ पुष २०७४, शनिबार ०६:३६

काठमाडौं, पुस १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नयाँ घर सरेका छन् । सुरुदेखि नै पार्टी्भित्र र बाहिर निकै विवादित बनेको लाजिम्पाटस्थित निवास छोडेका हुन् । नयाँ बजारबाट लाजिमपाटी सरेदेखि नै पार्टी बैठकदेखि प्रशिक्षणमा..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता सिंहले मागे देउवाको राजिनामा १ पुष २०७४, शनिबार ०६:१४

काठमाडौं, पुस १ । कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वका कारण पार्टीले पराजय भोगेको भन्दै सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । ‘पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेका वेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य..

पुरा पढ्नुहोस् »

पोखराको पस्र्याङमा दुर्घटना १ पुष २०७४, शनिबार ०५:५९

पोखरा, पुस १ । पोखरा लेखनाथ महानगरपालिकाको पस्र्याङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १ जना गम्भीर घाइते भएको छ । घाईतेको अवस्था चिन्ताजनक छ । परिचय नखुलेका घाईतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ग १ ख ५८८२ नंं को ट्रकले..

पुरा पढ्नुहोस् »

समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर ५२ हजार मात्र १ पुष २०७४, शनिबार ०५:४५

काठमाडौँ, पुस १ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीचको ५२ हजार मतको मात्र अन्तर देखिएको छ । नेकपा एमालेले ५२ हजार मत अन्तरले नेकपा एमालेले अग्रता कायम राखेको छ..

पुरा पढ्नुहोस् »