Breaking News


दार्चेमा १ साता पुजापाठ गर्न नपाईने, बुहारीहरुलाई तत्कालै फर्किन सुझाव ६ जेष्ठ २०७७, मंगलवार ११:५३

पोखरा, जेठ ६ । विश्वब्यापी रुपमा फैलिएको कोरोनाको असर नेपालका विभिन्न ठाउँमा पुगिसकेको छ । यसबाट सुरक्षित रहन नागरिक आफैले पनि आफ्नोे हेरचाह बढाउनुपर्ने भएको छ । सरकारले लकडाउन घोषणा गरेपछि आवतजावत रोकिएको छैन । गोरखाको शहीद लखन गाउँपालिकामा..

पुरा पढ्नुहोस् »

आफ्नै साथीकाे हत्या गरी बारीमा गाडेको आरोपमा ज्ञान बहादुर सहित ४ पक्राउ ३ जेष्ठ २०७७, शनिबार ११:०४

गिता राना मगर, पोखरा । आफ्नै साथीलाई मारेर बारीमा खाल्डो खनी गाडेकोे आरोपमा कास्की प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ सैतरामा रहेको सुकुम्बासी बस्तीमा एक महिना अगाडी विमल रानाभाटलाई घनले हानेर मारेपछि..

पुरा पढ्नुहोस् »

कमन वेल्थ इण्टर्प्रेनर नेपाल च्याप्टरको अध्यक्षमा पोखराका गिरी २ जेष्ठ २०७७, शुक्रबार १४:२९

पोखरा, जेठ २ । विश्वका ५४ देशमा शाखा रहेको ब्यबसायीहरुको साझा संस्था कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टरमा पोखरा ७ रत्नचोकका रिधिन्द्र गिरी चुनिएका छन् । यो संगै संस्थाले गिरीलाई बिश्वब्यापी समितिको सल्लाहाकार सदस्यमा पनि चुनेको छ..

पुरा पढ्नुहोस् »

कोरोना पीडितलाई थापाको संयोजनमा ४ लाखभन्दा धेरै सहयोग १ जेष्ठ २०७७, बिहीबार ०९:३०

पोखरा, जेठ १ । कोरोना भाइरसका कारण पीडित बनेका विभिन्न ब्यक्तिहरुलाई गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट विभागले आर्थिक सहयोग गरेको छ । सहयोगीसँग सहयोग जुटाएर दुखमा परेका ब्यक्तिहरुलाई सहयोग गरिएको हो । एनआरएनए..

पुरा पढ्नुहोस् »

स्पेनमा कोरोना महामारी र नेपालीको अवस्था १ जेष्ठ २०७७, बिहीबार ०८:२९

सुन्दरी लामा शाक्य म्याड्रिड (स्पेन), जेठ १ । ३१ जनवरी महिनामा देखिएको पहिलो कोभिड १९ संक्रमितको तथ्यांक मार्च अनि अप्रिल महिनाहरूमा महामारीको रूप हुँदै आजको मितिसम्ममा आईपुग्दा २२८६९१ जना पुगिसकेको छ । यो तथ्याङ्कले स्पेन संसारको दोस्रो बढि..

पुरा पढ्नुहोस् »

दृष्टीबिहिनलाई खाद्यान्न होईन, नगदै राहत ३१ बैशाख २०७७, बुधबार १६:३०

पोखरा, बैशाख ३१ । पोखराको नदीपुरमा बस्ने सुकबहादुर तामाङ आँखा देख्दैनन् । सामान्य बेला मान्छेका घरघरमै पुगेर अगरबत्ति बेच्छन् । तर २ महिनादेखि उनको अगरबत्ति बेच्ने काम पनि ठप्प छ । श्रीमति र २ छोराछोरी सहित ४ जनाको परिवार उनकै भरमा छन् ।..

पुरा पढ्नुहोस् »

थप ७ जनामा कोरोना संक्रमण, १ सय ९ पुगे संक्रमित २७ बैशाख २०७७, शनिबार ०५:३९

पोखरा, बैशाख २७ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला..

पुरा पढ्नुहोस् »

कोरोनापछि के गर्ने ? एनआरएनए उपाध्यक्ष थापाको सरकारलाई सुझाव २७ बैशाख २०७७, शनिबार ०५:२६

पोखरा, बैशाख २७ । अहिले विश्व कोरोना महामारीको चपेटामा छ । कोरोना विरुद्ध जुध्न सबैले जोडबल गरिरहेका छन् । नेपालमा पनि लकडाउन जारी छ । नेपालको स्वास्थ्य सेवा बलियो र भरपर्दो नभएका कारण लकडाउन नै कोरोनाबाट जोगिने उत्तम उपाय हो । सरकार आगामी..

पुरा पढ्नुहोस् »

लकडाउन लम्ब्याउने तयारी, भोलि निर्णय हुने २३ बैशाख २०७७, मंगलवार १४:१५

पोखरा, बैशाख २३ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले २५ वैशाखपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने..

पुरा पढ्नुहोस् »

‘पाएको राहत पनि सकियो, औषधी कसरी किन्ने ?’ २३ बैशाख २०७७, मंगलवार १३:१९

पोखरा, बैशाख २३ । कैलालीकी आशिका विक पोखरा १७ छोरेपाटनमा बस्छिन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने उनले ११ दिनअघि छोरो जन्माईन् । एकातिर कोरोनाको कहर, अर्कोतिर सुत्केरी पीडा । आशिका जस्तै ४ जना सुत्केरी त्यही टोलमा छन् । ४२ बर्षिया भवानी..

पुरा पढ्नुहोस् »