पालिखेचोकको सुन्दर स्वरुप २३ जेष्ठ २०७७, शुक्रबार १४:१३
पोखरा, जेठ २२ । सबैभन्दा साँघुरो चोक थियो, बर्षदिन अघिसम्म । घरकै बीचबाट सडक खन्दा जसोतसो काम चलिरहेको थियो, सुरुमा । पछि शहर विस्तार हुँदै गयो । गाडीको चाप पनि बढ्दै गयो । पूरानै सडकले काम नचल्ने भयो । अहिले पोखरा महानगरपालिका सडक विस्तारमा..
पुरा पढ्नुहोस् »