Breaking News


खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल (भिडियो सहित) १८ बैशाख २०७७, बिहीबार ११:३६

पोखरा, बैशाख १८ । पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा..

पुरा पढ्नुहोस् »

ओली पक्षका सांसद धमाधम काठमाण्डौं भित्रिए, हस्ताक्षर संकलन सुरु १७ बैशाख २०७७, बुधबार ०९:३४

काठमाण्डौं, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टी भित्रैबाट प्रधानमन्त्री छाड्नुपर्ने दवावमा छन् । यसैका लागि बुधबार साँझ सचिवालय बैठक पनि बोलाईएको छ । ओलीले त्यसको पूर्व तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओली पक्षधर..

पुरा पढ्नुहोस् »

नेपालमा ४ कोरोना संक्रमित थपिए, हालसम्म ५८ पुग्यो १७ बैशाख २०७७, बुधबार ०९:२३

वीरगञ्ज, बैशाख १७ । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । यसअघि आइतबार वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।..

पुरा पढ्नुहोस् »

उद्यमी बतासको प्रश्तावः ‘जग्गाधनीले बाँझो राखे सँधियारेले खेती गर्ने कानुन बनाऔं’ १४ बैशाख २०७७, आईतवार १६:४४

पोखरा, बैशाख १४ । नेपालका एक स्थापित उद्यमी हुन्, आनन्दराज बतास । अर्थतन्त्रको निकै ठूलो हिस्सा अटोमोवाईल क्षेत्रबाट पुर्ति हुँदै आएको छ । यही क्षेत्रका उद्यमी बतासले सरकारलाई कृषि क्षेत्रलाई अर्थतन्त्रसँग जोड्नका लागि सुझाव दिएका छन् । कृषि..

पुरा पढ्नुहोस् »

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने निर्णय १४ बैशाख २०७७, आईतवार १३:३८

पोखरा, बैशाख १४ । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले..

पुरा पढ्नुहोस् »

हवाई उडान जेठ २ सम्म बन्द रहने १३ बैशाख २०७७, शनिबार ०९:३४

पोखरा, बैशाख १३ । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म..

पुरा पढ्नुहोस् »

सय दिनपछि भेटियो अन्नपूर्ण शिविर नजिक बेपत्ताको शव १२ बैशाख २०७७, शुक्रबार ०४:२५

पोखरा, बैशाख १२ । कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएकामध्ये १ जनाको शव भेटिएको छ । गएको माघ ३ गते अन्नपूर्ण आधार शिविरबाट फर्कँदै गर्दा नेपाली र विदेशी सहित ७ जना बेपत्ता भएका थिए । निरन्तरको खोजतलासपछि..

पुरा पढ्नुहोस् »

नेपालमा ४८ संक्रमित, १० जनाले जिते कोरोना १२ बैशाख २०७७, शुक्रबार ०४:२१

पोखरा, बैशाख १२ । बिहीबार उदयपुर र जनकपुरका २ व्यक्तिमा कोरोना संक्रमण प्रमाणित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको पछिल्लो अपडेटबारे जानकारी दिँदै प्रवक्ता डा. विकास देवकोटाले थप दुईलाई..

पुरा पढ्नुहोस् »

बागलुङमा उपचाररत अंशुको पाँचौ रिपोर्ट नेगेटिभ १२ बैशाख २०७७, शुक्रबार ०४:०९

पोखरा, बैशाख १२ । कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ बर्षिया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएको छ । बुधबार लिईएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो । उनको लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएको थियो। गएको चैत १४ गतेदेखि उनी..

पुरा पढ्नुहोस् »

द्रुत परीक्षणमा २ जना नर्सको कोरोना संक्रमण ‘पोजेटिभ’ ९ बैशाख २०७७, मंगलवार १५:४७

काठमाण्डौं, बैशाख ९ । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएर्को यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी..

पुरा पढ्नुहोस् »