Breaking News


ओलीको स्वास्थ्य अवस्था राम्रो ३० पुष २०७४, आईतवार १६:३५

काठमाडौँ, पुस ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव एलिस दाहालले जानकारी गराए ।..

पुरा पढ्नुहोस् »

नगद डेढ लाख सहित जुवातास खेल्ने १२ पक्राउ ३० पुष २०७४, आईतवार १४:१३

पोखरा, पुस ३० । पोखरामा नगदसहित जुवातास खेल्दै गरेका १२ जना पक्राउ परेका छन् । पोखराका २ ठाउँबाट गोप्य सूचनाका आधारमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा ११ रानीपौवा स्थित रमेश पण्डितको घरमा डेरा..

पुरा पढ्नुहोस् »

अन्नपूर्णको विवादमा समाधान खोजियो ३० पुष २०७४, आईतवार १३:५५

पोखरा, पुस ३० । अन्नपूर्ण गाउँपालिकाको विवाद समाधान भएको छ । पूरानै ठाउँबाट कार्यालय सञ्चालन गर्ने भएपछि आईतबार दुवैतिरका कार्यालयको ताला खोलिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुशी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका..

पुरा पढ्नुहोस् »

बनेकै ६ बर्षपछि भ्यू टावर उद्घाटन ३० पुष २०७४, आईतवार १२:५४

पोखरा, पुस ३० । कास्की र स्याङजाको दोसाँधमा रहेको मट्टिखानको भ्यू टावर निर्माणको ६ बर्षपछि उद्घाटन गरिएको छ । टावरको आईतबार नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तनहूँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का सांसद किरण गुरुङले उद्घाटन गरे । २०६३ सालमा..

पुरा पढ्नुहोस् »

साउथ एसियन सेभेन ए साईड फुटवल–माल्दिभस र भुटानको टीम नै नक्कली ३० पुष २०७४, आईतवार १०:५३

पोखरा, पुस ३० । पोखरामा शनिबारदेखि जारी साउथ एसियन सेभेन ए साईड फुटवल प्रतियोगितामा सहभागी माल्दिभस र भुटानको पूरै टीम नक्कली भएको सार्वजनिक भएको छ । माल्दिभस र भुटानको फुटवल एशोसियनले नक्कली टीमले फुटवल खेलेको बताएको छ । दुवै देशका फुटवल..

पुरा पढ्नुहोस् »

संखुवासभामा जीप पल्टिँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु ३० पुष २०७४, आईतवार १०:०५

संखुवासभा, पुस ३० । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका(३, सामाटारमा दुर्घटनामा परेको हो..

पुरा पढ्नुहोस् »

मुख्य मन्त्रीमा क–कसको दाबी ? ३० पुष २०७४, आईतवार ०९:४८

काठमाडौं, पुस ३०। वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँट गर्न..

पुरा पढ्नुहोस् »

देउवा सरकारको निर्णय रामचन्द्रले गरे स्वागत ३० पुष २०७४, आईतवार ०३:०१

काठमाडौं, पुस ३० । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार गरेका निर्णयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरेका छन् । धनकुटाको खोकु छिन्ताङमा मारिएका व्यक्तिलाई शहीद घोषणा र क्षतिपूर्ति दिने..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधीको गुनासो–‘कर्मचारी अभावले काम गर्न पाईएन’ ३० पुष २०७४, आईतवार ०२:२६

प्रकाश ढकाल पोखरा, पुस ३० । म्याग्दी धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले इञ्जिनियर र सव–इञ्जिनियर माग गरेको आधा बर्ष वितिसक्यो । गाउँपालिकामा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि इस्टिमेट गर्ने इञ्जिनियर नहुँदा अधिकांश बजेट खातामै..

पुरा पढ्नुहोस् »

गोरखाली सांसदहरुलाई पोखरामा सम्मान, समृद्धीको नेतृत्वपनि गोरखाले लिन्छ–भट्टराई ३० पुष २०७४, आईतवार ०२:१८

पोखरा, पुस ३० । पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य डा. बाबुराम भट्टराईले आर्थिक समृद्धीको नेतृत्व गोरखाले लिने बताएका छन् । गोरखा मिलन समाज पोखराले आयोजना गरेको सांसदहरुको बधाई तथा सम्मान तथा वनभोज..

पुरा पढ्नुहोस् »