Breaking News


प्रचण्डलाई बाबुरामको ब्यंग्य–३० किलो मालाको राजनीति के हो कामरेड ? २९ पुष २०७४, शनिबार १४:४०

काठमाण्डौं, पुस २९ । ३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् । शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले..

पुरा पढ्नुहोस् »

सिक्लेस गाउँमा माघेसक्रान्ति मेला हुने २९ पुष २०७४, शनिबार १४:३०

पोखरा, पुस २९ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्न स्थानीय सिक्लेस युवा क्लबले यस वर्ष पनि माघे मेलालाई निरन्तरता दिँदैछ । क्लबको २३ औं बार्षिकोत्सवको अवसर पारेर यही माघ १ गते देखि ४ गते सम्म मेला..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख नियुक्तिमा ढिलाई, राष्ट्रियसभा चुनावमै आशंका २९ पुष २०७४, शनिबार १४:२३

काठमाण्डौं, पुस २९ । निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास..

पुरा पढ्नुहोस् »

गोविन्द केसीको चेतावनी–प्रधानन्यायधिसको राजीनामा नआए अनसन सुरु हुन्छ २९ पुष २०७४, शनिबार १४:१५

काठमाण्डौं, पुस २९ । सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका छन् । तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिए । शनिबार अनसन तोडेपछि डा. केसीले..

पुरा पढ्नुहोस् »

११ कक्षाको नतिजा सार्वजनिक २९ पुष २०७४, शनिबार १४:०८

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १..

पुरा पढ्नुहोस् »

लेखनाथमा बन्ने बसपार्क टुंग्याउन माग २९ पुष २०७४, शनिबार ०३:२४

पोखरा, पुस २९ । लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कुरा चलेको वर्षौं बितिसक्दा पनि सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले सांसद तथा सरोकारवालाको ध्यानाकर्षण जनाएका छन् । बिहीबार उनीहरुले कास्की १ बाट निर्वा्चित सांसद,..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद्का निर्णय अपारदर्शी, ७० निर्णयमा ७ वटामात्रै सार्वजनिक २९ पुष २०७४, शनिबार ०३:१४

काठमाण्डौं, पुस २९ । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाको चुनाव–सबै प्रदेशमा एमाले हावी (कसको कति मत ?) २९ पुष २०७४, शनिबार ०३:०२

काठमाडौं, पुस २९ । राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ–आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका..

पुरा पढ्नुहोस् »

सरकार र गोविन्द केसीबीच बार्ता, आजै अनसन तोड्ने २९ पुष २०७४, शनिबार ०२:४३

काठमाडौं, पुस २९ । सरकारले अनसनरत डा.गोविन्द केसीसँग भेटबार्ता गरेको छ । स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । केसी र सरकारबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र..

पुरा पढ्नुहोस् »

वामदेव गौतम राष्ट्रियसभामा जान नपाउने २९ पुष २०७४, शनिबार ०२:३७

काठमाडौं, पुस २९ । प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेको छ । शुक्रबार..

पुरा पढ्नुहोस् »