Breaking News


राष्ट्रियसभामा २१ दल चुनाव लड्ने २९ पुष २०७४, शनिबार ०२:३२

काठमाडौं, पुस २९ । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता..

पुरा पढ्नुहोस् »

शहीदको सूचीमा २१ जना थपिए (सूचीसहित) २८ पुष २०७४, शुक्रबार १६:३१

काठमाण्डौं, पुस २८ । पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार बिहान शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

मुस्ताङको ‘कोशेली’ अर्गानिक ‘घिण्टी’ २८ पुष २०७४, शुक्रबार १४:५०

सुन्दरकुमार थकाली मुस्ताङ, पुस २८ । जाडो सिजनमा मुस्ताङ पुग्नुभयो भने तपाईंले एउटा अचम्मको दृष्य देख्नुहुन्छ । घरका पालिमा लहरै झुण्डिएका चौपायाका आन्द्राहरु । आलो रगत भरेर सुकाएपछि चौपायाको आन्द्रालाई मुस्ताङीहरु ‘घिण्टी’ भन्छन् । मासुका..

पुरा पढ्नुहोस् »

पोखरामा मेगाजीम २८ पुष २०७४, शुक्रबार १२:४८

पोखरा, पुस २८ । पोखरामा नयाँ जीमखाना सुरु भएको छ । पोखराका खेलाडी र सर्वसाधारणलाई ध्यानमा राखेर मेगाजीम सुरु गरिएको सञ्चालकले जनाएका छन् । जीमखानामा अत्याधुनिक मेसिन प्रयोग हुने र अन्तराष्ट्रिय मापदण्डको भएको सञ्चालकको दावी छ । करिब २ करोड..

पुरा पढ्नुहोस् »

अन्ततः चल्ने भयो पोखरामा मिटर ट्याक्सी २८ पुष २०७४, शुक्रबार ११:४८

पोखरा, पुस २८ । पोखरामा अवदेखि मिटर ट्याक्सी चल्ने भएका छन् । शुक्रबारको बैठकमा ट्याक्सीको भाडा मिटर सिस्टममा लिनेदिने सहमति भएको हो । ट्याक्सी ब्यवसायी, अन्य यातायात ब्यवसायीहरु र प्रहरी प्रशासनबीच भएको बैठकले पोखराका सबै ट्याक्सी मिटरमा..

पुरा पढ्नुहोस् »

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन–थापा २८ पुष २०७४, शुक्रबार ०५:१४

पोखरा, पुस २८ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारसँग नभएको बताएका छन् । पोखरामा विहिबारदेखि सुरु भएको सफल राष्ट्रिय औद्योगिक ब्यापार मेलालाई सम्बोधन गर्दै उनले सरकारले अस्थायी वा..

पुरा पढ्नुहोस् »

पोखराका महोत्सवमै राजनीतिक गन्ध २८ पुष २०७४, शुक्रबार ०४:३६

पोखरा, पुस २७ । पोखरामा विहिबारदेखि फरक दुई महोत्सव चलेको छ । एउटा पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेला र दोश्रो युनाईटेड क्लवद्धारा आयोजित पोखरा महोत्सव । यो बर्ष एउटा गज्जवको संयोग पर्यो, पोखराका दुईवटै..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकबाट पृथ्वीनारायण शाहलाई फालिएको दिन (फोटो फिचर) २७ पुष २०७४, बिहीबार ०६:४२

पोखरा, पुस २७ । २००७ मे फस्र्टको दिन थियो । वाईसिएल क्याम्पबाट मजदुर दिवसको र्या्लि निस्किएको । मजदुरको हकबारे नारा उराल्दै सयौंको संख्यामा एकहुल वाईसिएलका नेता कार्यकर्ता पृथ्वीचोकमा भेला भए । एकछिन राजा विरोधी नारा घन्काए । केही नाराहरु..

पुरा पढ्नुहोस् »

चिसोको वित्यास–एकैदिन ३ जनाको मृत्यु २७ पुष २०७४, बिहीबार ०४:२८

इनरुवा, पुस २७ । अत्यधिक जाडो र शीतलहरका कारण सुनसरीमा दुई जना र सिरहामा थप एक जनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउँपालिका–४ का ६५ वर्षीय रौदी साहको मृत्यु भएको स्थानीय..

पुरा पढ्नुहोस् »

प्रदेश कार्यालय मर्मतमा किन भयो ढिलासुस्ती ? (पढ्नुस विस्तृतमा) २७ पुष २०७४, बिहीबार ०३:०४

प्रकाश ढकाल पोखरा, पुस २७ । सरकारले प्रदेशको राजधानी तोकिसकेको छैन । यद्यपी देश संघीय संरचनामा गएसँगै ४ नम्बर प्रदेशका लागि पोखरा जनताको तर्फबाट निर्विकल्प राजधानी हो । जनमतलाई हेरेर सरकारले पोखरामा प्रदेश राजधानी राख्न सुरुवाति अभ्यास ग¥यो ।..

पुरा पढ्नुहोस् »