Breaking News


एनसेलको कर विवाद–नेपालको ६५ अर्व गुम्ने खतरा १ माघ २०७४, सोमबार १२:५९

काठमाडौं, माघ १ । स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा लाभकर तिर्ने दायित्व बाँकी नरहेको पुनः स्पष्ट पारेको छ । टेलियाले एनसेलको सेयर बिक्रीमा कर नतिर्ने दाबी गरेको यो तेस्रो पटक हो । सर्वोच्च अदालतले एनसेलको सेयर..

पुरा पढ्नुहोस् »

गोरखामा गोरु जुधाई प्रतियोगिता, कसरी जुधाईन्छ गोरु (हेर्नुस् भिडियो) १ माघ २०७४, सोमबार ०९:१७

पोखरा, माघ १ । डेढ सयबर्ष अगाडी मनोरञ्जनका लागि हुने गोरु जुधाई पछिल्लो समय प्रतिश्पर्धा र संस्कृतिको रुपमा विकास हुन थालेको छ । अचेल माघे संक्रान्तिको बेला पारेर धेरै ठाउँमा गोरु जुधाउने प्रतियोगिता नै हुन्छ । शिक्षासेवी जयपृथ्वीबहादुर..

पुरा पढ्नुहोस् »

नक्कली खेलाडीबारे छानवीन गर्न रञ्जितको माग १ माघ २०७४, सोमबार ०४:२१

पोखरा, माघ १ । अखिल नेपाल फुटवल एशोसिएसन कास्कीका पूर्व सचिव सुदर्शन रञ्जितले पोखरामा जारी साउथ एसियन सेभेन ए साईड फुटवल प्रतियोगितामा खेलिरहेका नक्कली टीमको छानवीन गर्न माग गरेका छन् । सोमबार प्रेस बक्तब्य जारी गर्दै उनले नेपालको खेल जगतमै..

पुरा पढ्नुहोस् »

माघ १७ गते ‘सुपर मुन’ १ माघ २०७४, सोमबार ०३:३५

काठमाडौँ, माघ १ । जनवरी ३१ अर्थात् माघ १७ गते नेपाली परम्पराअनुसार एक महिना चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटकपटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण..

पुरा पढ्नुहोस् »

पोखरा–नेपालगञ्ज पनि प्लेनमा, बुद्ध एयरले उडान भर्ने १ माघ २०७४, सोमबार ०३:१९

पोखरा, माघ १ । निजी क्षेत्रको हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा–नेपालगंज सिधा नियमित उठान गर्ने तयारी थालेको छ । एयरले वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने तयारी गरेको हो । हाल काठमाडौंबाट मात्र उडान गरिररहेको बुद्धले २०७५ सालको..

पुरा पढ्नुहोस् »

देवघाटको मेलामा हिन्दी गीत बजाउन निषेध १ माघ २०७४, सोमबार ०२:४४

भरतपुर, माघ १ । त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेला भर्न आउनेहरुको भिड बढ्न थालेको छ । हरेक वर्ष माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । मेला स्थलमा हिन्दी..

पुरा पढ्नुहोस् »

बच्चामा नयाँ भाइरसः पातलो दिसा र वान्ता भए सतर्क हुनुस् ! १ माघ २०७४, सोमबार ०२:३७

डा. शेरबहादुर पुन काठमाडौं, माघ १ । चिसो बढ्दो छ । चिसोमा धेरैलाई रुघाखोकी, ज्वरोको समस्या हुने गर्छ । मौसमी गडबडीका कारण रुघाखोकी तथा ज्वरो हुनु स्वाभाविकै हो । तर, रुघाखोकीबाहेक पनि अहिले बालबालिकामा नयाँ किसिमको समस्या देखिएको छ, पालतो दिसा..

पुरा पढ्नुहोस् »

बिहीबारको बैठकबाट प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिन्छ–गच्छदार १ माघ २०७४, सोमबार ०२:२९

विराटनगर, माघ १ । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन् । उनले आज साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा..

पुरा पढ्नुहोस् »

आज माघे संक्रान्ति, थारु समुदायको नयाँ वर्ष १ माघ २०७४, सोमबार ०२:२१

पोखरा, माघ १ । आज माघे संक्रान्ति पर्व । थारु समुदायका मानिसले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवं खानपिन र..

पुरा पढ्नुहोस् »

माओवादीको माग–दुई मुख्यमन्त्री र चार सभामुख ३० पुष २०७४, आईतवार १६:५७

काठमाण्डौं, पुस ३० । माओवादी केन्द्रले संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ । आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श..

पुरा पढ्नुहोस् »