Breaking News


काङ्ग्रेसको हारमा २ कारण देखाए कोइराला परिवारले २ माघ २०७४, मंगलवार १०:५७

काठमाडौं, माघ २। चुनावमा पराजित भएसँगै कांग्रेसभित्र विवाद चुनाव चुलिएको भनिएको बेला ‘कोइराला परिवार’ का तीन नेता छलफलमा जुटेका छन् । कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइराला छलफलमा जुटेका हुन्..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक विहिबार २ माघ २०७४, मंगलवार ०८:५६

काठमाण्डौं, माघ २ । आउँदो विहिबार नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबारका लागि बैठक आह्वान गरेका हुन् । बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको मुख्य सचिव..

पुरा पढ्नुहोस् »

लाप्राक अझै नमुना बन्छ–एनआरएन अध्यक्ष भट्ट २ माघ २०७४, मंगलवार ०५:३६

पोखरा, माघ २ । एनआरएन अध्यक्ष भवन भट्टले लाप्राकको नमुना बस्ती अझै नमुना बनाईने बताएका छन् । उनले केही नयाँ संरचना थप गरेर यहाँका सबै घरहरुलाई नमूना बनाईने बताए । गएको नोभेम्बरमा गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचनबाट विजयी भएपछि लगातार..

पुरा पढ्नुहोस् »

चियागफमा सकियो कास्कीको भूकम्पिय सुरक्षा दिवस २ माघ २०७४, मंगलवार ०४:५८

पोखरा, माघ २ । नेपाल भूकम्पिय दृष्टीले बहुत जोखिमको क्षेत्र हो । त्यसमाथी पोखरा, झनै जोखिमपूर्ण रहेको विज्ञहरुको रिपोर्ट छ । नयाँ माटोले बनेको पोखरामा हल्लिने गरी भूकम्प आएकै छैन भन्छन्–भुगोलविद् प्राडा कृष्ण केसी । उनको गुनासो पनि छ, पोखरामा..

पुरा पढ्नुहोस् »

हेम्जा दुर्घटनामा शिक्षकको मृत्यु २ माघ २०७४, मंगलवार ०३:१४

पोखरा, माघ २ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ को सुईखेतमा सोमबार साँझ दुई मोटरसाईकल ठोकिदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी तीन जना घाईते छन् । हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा, खनाल पनि लविङमा २ माघ २०७४, मंगलवार ०३:०२

काठमाडौं, माघ २ । विद्या भण्डारीले राष्ट्रपतिमा दोहोरिने इच्छा ब्यक्त गरेकी छिन् । भण्डारी र बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका हुन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ..

पुरा पढ्नुहोस् »

कांग्रेसको गुट अन्त्य गर्न १० युवानेताले थाले जागरण अभियान २ माघ २०७४, मंगलवार ०२:५२

काठमाडौं, माघ २ । नेपाली कांग्रेसका १० जना युवा नेताहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी वैचारीक जागरण अभियान सुरु गर्न माग गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले निर्वाचनमा भएको हारको बिशेष छानबिन समिति गठन गरी नियमित..

पुरा पढ्नुहोस् »

अवैध बालुवा झिकेको फोटो खिच्दा पत्रकार माथी आक्रमण १ माघ २०७४, सोमबार १३:१४

गोरखा, माघ १ । गोरखाका पत्रकार सुदीप कैनीमाथि सोमबार समाचार संकलनका क्रममा आक्रमण भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदीको भूते रह घाटमा भइरहेको अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका कैनीमाथि दिउँसो आक्रमण भएको..

पुरा पढ्नुहोस् »

काँग्रेस केन्द्रीय समिति बैठक तत्काल बोलाउन पौडेलको माग १ माघ २०७४, सोमबार १३:०६

काठमाडौं, माघ १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने चेतावनी दिएका छन् । सोमबार बिहान नेता पौडेल र महामन्त्री..

पुरा पढ्नुहोस् »