Breaking News


भागबण्डा होईन, प्रतिश्पर्धा हुनुपर्छ–मुख्यमन्त्रीका दावेदार ९ माघ २०७४, मंगलवार ०६:०४

पोखरा, माघ ९ । विवाद रहित ४ नम्बर प्रदेशमा मुख्यमन्त्रीको प्रतिश्पर्धा भने कडा देखिएको छ । एउटै पार्टीका दुई ठूला नेता प्रतिश्पर्धामा उत्रिएपछि यहाँको मुख्यमन्त्री को बन्ने भन्ने चासो र चिन्त बढेको छ । दुवै नेता एकले अर्कालाई छोड्न मान्दैनन् ।..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?) ८ माघ २०७४, सोमबार १५:५२

पोखरा, माघ ८ । प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

पोखराको पर्यटन समीक्षा–संख्या बढ्यो, गुणस्तर बढेन ८ माघ २०७४, सोमबार १५:२६

पोखरा, माघ ८ । पोखरामा पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक गर्यो । तर यहाँका पर्यटन ब्यवसायी सन्तुष्ट छैनन् । उनीहरुले पर्यटकको संख्या बढेपनि गुणस्तरीय पर्यटक..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को मुख्यमन्त्री एमालेले नछाड्ने ८ माघ २०७४, सोमबार १५:०३

सुर्खेत, माघ ८ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरिरहेका बेला नेकपा एमालेले यो प्रदेशको मुख्यमन्त्री नछाड्ने निर्णय गरेको छ । सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले यो प्रदेशको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा काँग्रेसको संसदीय नेता को बन्ला ? ८ माघ २०७४, सोमबार ०३:२७

पोखरा, माघ ८ । गठबन्धन भएमा यो प्रदेशमा काँग्रेसको सरकार हुँदैन । तर बलियो प्रतिपक्षी भने कायमै छ । १५ सीट जितेको काँग्रेसमा अहिले संसदीय दलको नेता को बन्ने भन्ने नामावली चर्चामा छन् । काँग्रेसबाट नवलपुरका सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीमा २ गुरुङको रस्साकस्सी (के भन्छन् नेताहरु ?) ८ माघ २०७४, सोमबार ०३:१३

पोखरा, माघ ८ । ४ नम्बर प्रदेशको मुख्य मन्त्री एमालेले पाउने पक्का छ । गठबन्धन हुने वित्तिकै यहाँको मुख्य मन्त्री एमालेको भागमा पुग्छ । अहिले एमाले भित्र पनि को मुख्य मन्त्री हुने भन्ने छलफल चलिरहेको छ । यो प्रदेशमा लमजुङका सांसद पृथ्वीसुब्बा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकार गठन (यस्तो छ अंकगणित) ८ माघ २०७४, सोमबार ०२:४८

पोखरा, माघ ८ । आईतबार ४ नम्बर प्रदेशका सांसदहरुले शपथ लिएका छन् । शपथपछि अहिले मुख्यमन्त्री र सरकार गठनको बहस सुरु भएको छ । बाम गठबन्धनको बहुमत रहेको यो प्रदेशमा एमाले र माओबादीकै संयुक्त सरकार गठन हुने पक्काजस्तै छ । यद्यपी पार्टी एकीकरण र..

पुरा पढ्नुहोस् »

खुल्यो प्रदेश सरकारको बाटो, सांसदको सपथ ८ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ ८ । आईतबार प्रदेश नम्बर ४ का सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशका जेठा सांसद जनकलाल श्रेष्ठले ५७ जना सांसदलाई सपथ गराए । ६७ बर्षिय श्रेष्ठले त्यसअघि नै प्रदेश प्रमुख बाबुराम कुवँरसँग उनकै कार्यकक्ष (साविक..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाका तीन सांसदको मनोनयन देउवाले गर्ने कि ओलीले ? ७ माघ २०७४, आईतवार ०९:०९

काठमाडौं, माघ ७ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्दा माघ मसान्तसम्म नतिजा सार्वजनिक हुनेछ । तर, ५९ सदस्यीय राष्ट्रियसभाका ५६ सदस्यहरुको निर्वाचन सम्पन्न भए पनि बाँकी ३ जनाको सन्दर्भमा दलहरुबीच कुरा..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस ४ नम्बर प्रदेशका सांसदको सपथ ७ माघ २०७४, आईतवार ०८:३८

प्रकाश ढकाल पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का सांसदहरुले सपथ ग्रहण गरेका छन् । विशेष समारोहका बीच आईतबार पोखराको नदीपुर स्थित प्रदेशसभा भवनमा प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठले उनीहरुलाई सपथ खुवाएका हुन् । आईतबार यहाँका ५८ सांसदले सपथ लिएका..

पुरा पढ्नुहोस् »