Breaking News


शपथ ग्रहण समारोहमा सांसद दीपक मनाङे अनुपस्थित ७ माघ २०७४, आईतवार ०८:२४

पोखरा, माघ ७ । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वा्चित सांसद दीपक मनाङे भनिने राजीव गुरुङ प्रदेश नम्बर ४ को शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच..

पुरा पढ्नुहोस् »

कोइरालाले सम्हालिन् प्रदेश प्रमुखको कार्यभार ७ माघ २०७४, आईतवार ०८:०३

हेटौंडा, माघ ७ । नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार साँझ पदभार ग्रहण गरेकी छन्। हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा कोइरालाले विकास र समृद्धिको..

पुरा पढ्नुहोस् »

प्रदेश ४–६० सांसदले सपथ ग्रहण गर्दै, यस्तो छ तयारी ७ माघ २०७४, आईतवार ०२:४९

पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का निर्वाचित सांसदहरुको पदभार ग्रहणको तयारी पूरा भएको छ । आज बिहान ९ बजे प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाका जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन् । जेष्ठ सदस्य श्रेष्ठले अरु ५९ जनालाई ११ बजे सपथ ग्रहण..

पुरा पढ्नुहोस् »

के हुन्छ दीपक मनाङ्गेको सपथ ? (पढ्नुस्) ६ माघ २०७४, शनिबार १५:१४

पोखरा, माघ ६ । सर्वोच्चको फैसलापछि धेरैले दीपक मनाङ्गेको सपथबारे चासो राखेका छन् । आईतबार ४ नम्बर प्रदेशका सांसदले पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको हलमा सपथ ग्रहण गर्नेछन् । तर प्रदेश सांसदले सपथ लिनेबेला मनाङबाट निर्वाचित सांसद..

पुरा पढ्नुहोस् »

तयार भयो ४ नम्बर प्रदेश प्रमुखको कार्यालय (यस्तो छ सपथको तयारी) ६ माघ २०७४, शनिबार १२:४५

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई केन्द्र तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ ४ नम्बर प्रदेशको राजधानी मर्मत (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:२७

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख जब पोखरा झरे… (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:०३

प्रकाश ढकाल पोखरा, माघ ६ । ४ नम्बर प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवँर पोखरा आईपुगेका छन् । बुद्ध एयरबाट पोखरा झरेका उनलाई पोखरा एयरपोर्टमै क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा लगायत सम्बन्धित कार्यालयका प्रमुख तथा उच्च पदस्थ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा ७ गाउँपालिकाको नाम फेरियो (नामावली सहित) ६ माघ २०७४, शनिबार ०५:०७

प्रकाश ढकाल पोखरा, माघ ६ । नेपाल सरकारले ४ नम्बर प्रदेशका ७ वटा गाउँपालिकाको नाम फेरिदिएको छ । १ नगरपालिका सहित ८ तहको केन्द्र सारिएको छ । सम्वन्धित गाउँ र नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा..

पुरा पढ्नुहोस् »

प्रदेशसभा सांसदको शपथ भोलि (मुख्यमन्त्री कहिले बन्छन् ?) ६ माघ २०७४, शनिबार ०३:०४

पोखरा, माघ ६ । नवनियुक्त प्रदेश प्रमुखले कार्यभार सम्हालेसँगै ४ नम्बर प्रदेशका सांसदहरुलाई आईतबार सपथ खुवाउने कार्यक्रम तय भएको छ । शुक्रबार प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि सोही..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख आए, भित्रिने ठाउँ छैन ६ माघ २०७४, शनिबार ०२:००

प्रकाश ढकाल पोखरा, माघ ६ । सरकारले सातवटै प्रदेशका प्रमुखहरु नियुक्त गरिसकेको छ । उनीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहणसँगै प्रदेश प्रमुखहरुलाई जिम्मेवारी अनुसारको काम थाल्ने बाटो..

पुरा पढ्नुहोस् »