Breaking News


आलोचनापछि के भन्छिन् कोमल वली ? (फेसबुक पोष्ट सहित) १० माघ २०७४, बुधबार ०१:५३

काठमाण्डौं, माघ १० । केही महिनाअघि मात्र पार्टी प्रबेश गरेकी कोमल वलीलाई राष्ट्रियसभा निर्वाचनमा टिकट दिइएकोमा एमालेभित्र आलोचना भएपछि कोमल वलीले आलोचनाको समेत आफुले स्वागत गर्ने बताएकी छिन् । मंगलबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिदै..

पुरा पढ्नुहोस् »

पोखरामा बिजुली सर्ट भएर आगलागी ९ माघ २०७४, मंगलवार १७:२३

पोखरा, माघ ९ । पोखराको पर्यटकीय क्षेत्र लेकसाईड स्थित हल्लनचोकमा बिजुली सर्ट भएर आगलागी भएको छ । आगलागीका कारण बिजुलीको पोल जलेर नष्ट भएको छ । मध्येरातमा बिजुली सर्ट हुँदा आगो लागेको हो । आगलागीका कारण अन्य धनजनको क्षति नभएपनि स्थानीयहरु निकै..

पुरा पढ्नुहोस् »

एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार ९ माघ २०७४, मंगलवार १६:१४

काठमाण्डौं, माघ ९ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा सोमबार र मंगलबार बसेको स्थायी कमिटि बैठकले सातै प्रदेशबाट उम्मेदवारहरुको नाम टुंगो लगाएको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावमा मधेसकेन्द्रित दलको काँग्रेससँग सहकार्य (यस्तो छ भागबण्डा) ९ माघ २०७४, मंगलवार १६:०१

काठमाण्डौं, माघ ९ । राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँग सहकार्य गर्ने भएका छन् । संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धनसँग कुरा नमिलेपछि मधेसकेन्द्रित दलहरुले..

पुरा पढ्नुहोस् »

ज्योति मगरलाई महोत्सवमा निषेध ९ माघ २०७४, मंगलवार १३:१५

पोखरा, माघ ९ । लेखनाथमा हुने महोत्सवमा गायिका ज्योति मगरलाई निषेध गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले माघ ११ देखि २२ गतेसम्म सञ्चालन गर्न लागेको प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योती मगरलाई मनाही गरिएको हो । मेलाको..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप–सुदुरपश्चिमले लियो आयोजकसँग बदला ९ माघ २०७४, मंगलवार १२:०९

प्रकाश ढकाल पोखरा, माघ ९ । आयोजक सहारा क्लव पोखरालाई ३–० गोलअन्तरले पराजीत गरी सुदुरपश्चिम ११ ले अघिल्लो प्रतियोगिताको बदला लिएको छ । अघिल्लो संस्करणमा सुदुरपश्चिम सहारा क्लवसँग ४–० को फराकिलो अन्तरले पराजीत भएपछि उद्घाटन खेलबाटै बाहिरिएको..

पुरा पढ्नुहोस् »

आज राष्ट्रियसभाका उम्मेद्वार यसरी टुङग्याउदैछन्, दलहरु ९ माघ २०७४, मंगलवार ०७:३८

काठमाडौँ, माघ ९। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने मिति नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनोट गर्ने अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी माघ २४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले १४ दिन अघि माघ १० गते..

पुरा पढ्नुहोस् »

गौचन हत्याका मुख्य सुटर पक्राउ ९ माघ २०७४, मंगलवार ०७:२७

काठमाण्डौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटरलाई प्रहरीले आज बिहान चितवनबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा..

पुरा पढ्नुहोस् »

तीन वर्षमा २० हजार बेपत्ता ९ माघ २०७४, मंगलवार ०७:१६

काठमाण्डौं, माघ ९ । नेपालमा दैनिक १७ नागरिक बेपत्ता हुन्छन् । प्रहरीको तथ्याकं अनुसार ३ बर्षमा देशभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । बेपत्ता..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप आजदेखि, सहारा र सुदुरपश्चिमबीच उद्घाटन खेल ९ माघ २०७४, मंगलवार ०७:०१

पोखरा, माघ ९ । मोफसलको प्रतिष्ठित पोखराको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा दिउँसो साढे १ बजे प्रतियोगिताको उद्घाट हुनेछ । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको पोखरा..

पुरा पढ्नुहोस् »