Breaking News


प्रदेश ४ मा राष्ट्रियसभाको उम्मेदवारी दर्ता (फोटो फिचर) ११ माघ २०७४, बिहीबार ०३:१३

प्रकाश ढकाल पोखरा, माघ ११ । माघ २४ मा हुने राष्ट्रियसभा चुनावका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दिएका छन् । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखराबाट उनीहरुले मनोनयन दर्ता गराएका हुन् । एमाले माओबादीको बाम गठबन्धनबाट ६ जना र..

पुरा पढ्नुहोस् »

कमल थापाको प्रस्तावमा विवादास्पद निर्णय १० माघ २०७४, बुधबार १७:०५

काठमाण्डौं, माघ १० । कामचलाउ सरकारले राजनीतिक नियुक्तिहरु जारी राखेको छ । बुधबारको मन्त्रीपरिषद्को निर्णयबाट पनि नियुक्तिहरु भएका छन् । उपप्रधानमन्त्री कमल थापाको प्रस्तावमा १५ नगर विकास समिति अध्यक्षमा नियुक्त गरिएको छ । सहरी विकास..

पुरा पढ्नुहोस् »

तनहुँमा दुर्घटना, पोखराका युवकको मृत्यु १० माघ २०७४, बुधबार १६:४०

तनहूँ, माघ १० । तनहुँको ब्यास नगरपालिका १२ घासिकुवामा ट्रकमा मोटरसाईकल ठक्कर ठोक्किदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कास्कीको पोखरा लेखनाथ महानगरपालिका–६ बस्ने ३० वर्षिय बिबेक अधिकारी छन् । दुर्घटनामा परि गम्भिर घाईते..

पुरा पढ्नुहोस् »

भूकम्पपीडितलाई १ लाख अनुदान बढाउने सरकारको निर्णय (बनेका घरको के हुन्छ ?) १० माघ २०७४, बुधबार १६:२६

पोखरा, माघ १० । सरकारले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले थप एक लाख दिने निर्णय गरेको हो । यसअघि सरकारले ३ लाख दिने निर्णय गरेको थियो । कुनै अध्ययन र माग बिना नै सरकारले सस्तो..

पुरा पढ्नुहोस् »

नामजस्तै काम ‘सहारा’ १० माघ २०७४, बुधबार १०:१२

सरस्वती गुरुङ आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर..

पुरा पढ्नुहोस् »

वेश्यालय चलाउने वडाध्यक्ष सर्वोच्च पुगे १० माघ २०७४, बुधबार ०७:५९

काठमाडौं, माघ १० । गाउँका २ सयभन्दा धेरै चेलीलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालत पुगेका छन् । चेलिबेटी बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा छोडे पनि केन्द्रीय अनुसन्धान..

पुरा पढ्नुहोस् »

भक्तपुरमा नाटकीय रुपमा १४ लाख लुटियो, गालामा किस खाएर भागे लुटेरा १० माघ २०७४, बुधबार ०७:५२

काठमाण्डौं, माघ १० । बुधबार बिहान भक्तपुरमा नाटकीय शैलीमा डकैती गर्ने गिरोहका सदस्यले सम्पती लुटिसकेपछि नाटकीय शैलीमै भागेको पीडितले बताएका छन् । लुटेराममध्ये एकले पीडित राम तामाङका छोरालाई गालामा ‘किस’ खाएर भागेका थिए। सुरुमा रिभल्वर देखाई..

पुरा पढ्नुहोस् »

मनाङमा हिमपात, १० पर्यटक सम्पर्कविहीन (फोटो फिचर) १० माघ २०७४, बुधबार ०४:२६

पोखरा, माघ १० । मनाङमा हिमपात भएको छ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोँ, मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा अधिक हिमपात भएको छ । हिमपातका कारण धेरै ठाउँहरुमा सम्पर्क हुन..

पुरा पढ्नुहोस् »

पोखराका फुटपाथमा पार्किङ निषेध, एकैदिन ४० मोटरसाईकल प्रहरीको नियन्त्रणमा १० माघ २०७४, बुधबार ०२:५८

प्रकाश ढकाल पोखरा, माघ १० । ट्राफिक प्रहरी कास्कीले सडक पेटी अवरोध गरी पार्किङ गरिएका मोटरसाईकल उठाएको छ । पैदलयात्रुलाई हिडडुल गर्न गाह्रो भएको भन्दै महानगरसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालयले निर्देशन गरेपछि ट्राफिक प्रहरीले त्यस्ता..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी) १० माघ २०७४, बुधबार ०२:०४

पोखरा, माघ १० । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने..

पुरा पढ्नुहोस् »