Breaking News


कास्कीबाट ८ शहीद थपिए (को–को परे ?) ११ माघ २०७४, बिहीबार १४:३३

प्रकाश ढकाल पोखरा, माघ ११ । कास्कीबाट ७ जना शहीदको सूचीमा सूचीकृत भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले शहीद घोषणा गरेको हो । साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ,..

पुरा पढ्नुहोस् »

यस्तो पो भाग्य ! मृगौला रोगी सन्दिपलाई कार उपहार ११ माघ २०७४, बिहीबार १३:१९

पोखरा, माघ ११ । मृगौलामा पत्थरी भएर उपचार गर्न अघिल्लो साता पोखरा आएका पर्वत कुश्माका सन्दिप पौडेललाई भाग्यले साथ दियो । सानै उमेरमा स्वास्थ्यले ठगेपनि उनको भाग्य बलियो निस्कियो । पोखरा औद्योगिक ब्यापार मेलामा ४० रुपैयाँको टिकटले उनी लखपति..

पुरा पढ्नुहोस् »

ओलिको आरोप–काँग्रेसले बैंशमै बृद्धभत्ता दिन लाग्यो ११ माघ २०७४, बिहीबार १२:४४

पोखरा, माघ ११ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सस्तो लोकप्रियताका लागि देशलाई आर्थिक भार बढाएको आरोप लगाएका छन् । उनले कमचलाउ सरकारले गलत निर्णय गरेको भन्दै आलोचना गरे । विहिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले सरकारको निर्णय..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

आदित्य चम्किएपछि संकटालाई संकट ! ११ माघ २०७४, बिहीबार १२:०१

पोखरा, माघ ११ । पोखरामा जारी १६ औं आहा रारा गोल्डकप अन्तर्गत विहिबारको खेलमा बिभागीय टीम एपिएफ क्लव बिजयी भएको छ । संकटा क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै एपिएफ क्वाटर फाईनल प्रबेश गरेको हो । एपिएफको जीतमा आदित्य चौधरी निर्णायक भए । २८ औं..

पुरा पढ्नुहोस् »

नेपाली भूमी एक इन्च पनि भारतलाई छोड्दिन–देउवा ११ माघ २०७४, बिहीबार ०७:०६

काठमाण्डौं, माघ ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च नेपाली भूमी भारतलाई नछोड्ने बताएका छन् । पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा १७ निर्विरोध, को कहाँबाट उम्मेदवार बने ?(सूचीसहित) ११ माघ २०७४, बिहीबार ०५:१२

काठमाण्डौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ । हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७..

पुरा पढ्नुहोस् »

पशुपतिमा गाँजा किनबेच गर्न नपाईने ११ माघ २०७४, बिहीबार ०४:५७

काठमाण्डौं, माघ ११ । धर्मको नाममा पशुपतिनाथ मन्दिर परिसरभित्र गाँजाको व्यापार बढेपछि पशुपति विकास कोष र प्रहरीले पूर्णरुपमा निषेध सुरु गरेको छ । पशुपतिलाई गाँजा निधेषित क्षेत्र घोषणा गर्न लागिएको छ । केही सातायता प्रहरीले पशुपति क्षेत्रमा..

पुरा पढ्नुहोस् »

दोश्रो नेपाल आइडलको घोषणा (कहिले हुन्छ अडिसन ?) ११ माघ २०७४, बिहीबार ०३:४४

पोखरा, माघ ११ । नेपाल आइडलको दोस्रो सिजनको घोषणा भएको छ । नेपालमा नेपाल आइडलको संचालक एपि वान टिभिले फेसबुक मार्फत घोषणा गरेको हो । हुइज नेक्स्ट (को अर्को) भन्दै एपिवान टेलिभिजनको फेसबुकमा पोष्ट गरिएको छ । एपिवान टेलिभिजनले सञ्चालन गरेको नेपाल..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा कुन पार्टी बलियो ? (मत समीकरण हेर्नुस्) ११ माघ २०७४, बिहीबार ०३:३४

प्रकाश ढकाल पोखरा, माघ ११ । प्रदेश ४ मा सबैभन्दा बलियो एमाले छ । एमाले एक्लैको ९७ मत हुँदा प्रतिश्पर्धामा रहेको काँग्रेससँग जम्मा ९६ मत छ । वाम गठबन्धनको अर्को शक्ति माओबादीको २४ मत जोडिँदा गठबन्धनसँग १ सय २१ मत हुन्छ । चौंथो शक्ति शक्ति..

पुरा पढ्नुहोस् »