Breaking News


राष्ट्रियसभा चुनाव-प्रदेश ४ बाट बाम उम्मेदवारको उम्मेदवारी खारेज,पन्थ सर्वसम्मत १३ माघ २०७४, शनिबार १२:०७

पोखरा, माघ १३ । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका ४ नम्बर प्रदेशका वाम गठबन्धनतर्फका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । उम्मेदवारी दर्ताका बेला तोकिएको ढाँचामा कागजपत्र नपुगेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको..

पुरा पढ्नुहोस् »

बोक्सीखोलाको चिनो चौंरीको चीज १३ माघ २०७४, शनिबार ०४:४६

सुन्दरकुमार थकाली मुस्ताङ, माघ १३ । किसानी गरेर गुजारा चलाउन नेपालमा सजिलो छैन । किनकी नेपालको खेती किसानी आधुनिक भैसकेको छैन । विहान बेलुकीको गर्जो टार्ने माध्ययम मात्रै हो । अचेलभरी केही किसान चाहीँ फरक पहिचान बनाउने लक्ष्यले फरक हिसावको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को प्रदेशसभा बैठक माघ २२ मा (के हुन्छ बैठकमा ?) १३ माघ २०७४, शनिबार ०२:५९

पोखरा, माघ १३ । प्रदेश नं ४ मा प्रदेशसभाको बैठक यही माघ २२ गते पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्र (प्रश्तावित प्रदेशसभा) को सभाकक्षमा बस्दैछ । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको..

पुरा पढ्नुहोस् »

झापा जाँदै गरेको जीप धनुषामा पल्टियो, ६ जनाको मृत्यु १३ माघ २०७४, शनिबार ०२:४३

काठमाण्डौं, माघ १३ । काठमाडौंबाट यात्रु बोकेर झापा जाँदै गरेको जीप शनिबार बिहान धनुषामा पल्टिँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै शनिबार बिहान साढे २ बजे..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहमा सुन दोकानमा आगो लाग्यो १२ माघ २०७४, शुक्रबार १४:५६

पोखरा, माघ १२ । पोखराको सभागृहमा रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ । ओम सुनचाँदी पसलमा आगलागी भएको हो । आगलागी निभाउने प्रयास भैरहेको छ । आगलागीबारे कुनै जानकारी खुलेको छैन । बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भीक अनुमान छ । यतिबेला..

पुरा पढ्नुहोस् »

ढुकुटी भर्नेलाई खर्च गर्ने अधिकार छ–विश्वप्रकाश शर्मा १२ माघ २०७४, शुक्रबार १४:३६

पोखरा, माघ १२ । नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ढुकुटी भर्ने पार्टीले जनताका पक्षमा खर्च गर्दा नआत्तिन आग्रह गरेका छन् । उनले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताएका छन् । बृद्धभत्ता दिने..

पुरा पढ्नुहोस् »

ट्राफिकलाई सघाउन विद्यार्थी सडक झरे १२ माघ २०७४, शुक्रबार १४:२२

शान्ता कमली बेंशीशहर, माघ १२ । सवारी दुर्घटना न्युनिकरण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन लमजुङका विद्यार्थी सडकमा उत्रीएका छन् । शुक्रबार सदरमुकाम बेसीशहरस्थीत जनविकास मावि र विद्याविकास माविका विद्यार्थीहरु सवारी..

पुरा पढ्नुहोस् »

सरकारलाई ओलीको ब्यंग्य–ढोडको बारले सत्ता टिक्दैन १२ माघ २०७४, शुक्रबार ११:५६

पोखरा, माघ १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ढोडको बारको संज्ञा दिएका छन् । नयाँ जनमत आएपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा अहिलेको सरकार ढोडको बार बारेर सुरक्षित हुन खोजेको उनले बताए । ‘सरकारको काम संविधान कार्यान्वयन गर्ने हो ।..

पुरा पढ्नुहोस् »

कास्कीबाट थपिएका शहीदको इतिहास यस्तो छ (पढ्नुस् विस्तृतमा) १२ माघ २०७४, शुक्रबार ११:०१

प्रकाश ढकाल पोखरा, माघ १२ । कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो । तत्कालीन सशस्त्र द्धन्द्धका बेला माओबादीबाट..

पुरा पढ्नुहोस् »

ताङतिङदेखि याङ्जाकोट नयाँ ट्रेकिङ रूट १२ माघ २०७४, शुक्रबार ०१:३९

पोखरा, माघ १२ । कास्कीको ताङतिङबाट, करापु डाँडा हुँदै याङ्जाकोटसम्म नयाँ पदमार्गको पहिचान गरिएको छ । होमस्टे ट्रेकिङ ट्रेल नाम दिइएको यस पदमार्गले कास्कीका होमस्टेहरूलाई आपसमा जोड्नेछ । ताङतिङ र याङ्जाकोट होमस्टेमा बास बसी पदयात्रा गर्दै..

पुरा पढ्नुहोस् »