Breaking News


‘आइ लभ यू’ प्रश्न कि उत्तर ? १५ माघ २०७४, सोमबार ०४:००

मेरी एउटी प्रेमिका थिई । यति पढ्नेबित्तिकै मेरा साथीहरुलाई लाग्यो होला– यो तोर्पेको पनि प्रेमिका थिई र ? तपाईंलाई लाग्न सक्छ– यो कुन ठूलो कुरा भयो र ? साथीहरुलाई किन यस्तो लागेको हुन सक्छ भने, म प्रेममा पारदर्शी मान्छे होइन । प्रेमिकाका बारेमा..

पुरा पढ्नुहोस् »

बालगृहका बालबालिकाले पाउँदैनन् पहिचान, ७ बर्षसम्म बनेन नागरिकता १५ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ १५ । ‘जस्ट स्पिचलेस अगेन एण्ड अगेन लसिङ होप्स नेभ गोन्ना बि सक्सेस’ एउटी युवती (२३) ले फेसबुकमा केही दिन अघि आफ्नो नैराष्यता पोष्ट्याईन् । नागरिकता लिन जिल्ला प्रशासन कार्यालय धेरै पटक धाएपनि नपाएपछि बाहिरिने वित्तिकै..

पुरा पढ्नुहोस् »

आर्मी टाइब्रेकरको शिकार, धरान सेमिफाईनलमा १४ माघ २०७४, आईतवार १३:४०

धन बस्नेत पोखरा, माघ १४ । नेपाल आर्मी टाइब्रकेरको शिकार हुदैं आहा रारा गोल्डकप उचाल्ने सपना तुहिँदा पूर्वेली टोली धरान गोल्डकपको सेमिफाईनलमा पुगेको छ । पोखराको मैदानमा दुई वर्ष अघिको नतिजालाई दोहो¥याउँदै धरान फुटबल क्लबले सेमिफाईनल तय गर्दा..

पुरा पढ्नुहोस् »

एमाले नेताको उम्मेदवारी खारेजीले काँग्रेसलाई फाईदा (किन खारेज भयो उम्मेदवारी ?) १४ माघ २०७४, आईतवार १३:३३

प्रकाश ढकाल पोखरा, माघ १४ । प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । अपाङ्गता भएकाको कोटामा वाम गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएका थिए । अपाङ्गता प्रमाणीत गर्ने कागजात बैध नभएको..

पुरा पढ्नुहोस् »

पोखरामा बसको ठक्करले मोटरसाइकल ढल्योे, जिरोमा तनाब १४ माघ २०७४, आईतवार १३:२१

पोखरा, माघ १४ । पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करले सडकमा ढलेको मोटर साइकल फुटेको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको..

पुरा पढ्नुहोस् »

४० रुपैयाँमा १८ लाखको कार (को हुन् भाग्यमानी सन्दिप) १४ माघ २०७४, आईतवार १३:१२

पोखरा, माघ १४ । पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ । आइतबार संघको सचिवालय गैह्रापाटनमा..

पुरा पढ्नुहोस् »

शक्ति बाँडफाँडमै शक्ति संघर्ष ! १४ माघ २०७४, आईतवार १०:४९

काठमाडौं, माघ १४ । पार्टी एकता, सरकार गठन र प्रदेश सरकार गठन लगायतमा शक्ति बाँडफाँडका लागि दुई बामघटकका शीर्ष नेतावीच सघन संवाद शुरु भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच शुक्रवार दुई घण्टा भन्दा बढी कुराकानी..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रहरी इन्काउन्टरबाट पनि बाँचे ’टीके डाँका’ १३ माघ २०७४, शनिबार १६:२०

भरतपुर, माघ १३ । डिल्लीबजार कारागारबाट गत साता भागेका कैदी टीकाबहादुर थापा ’टीका’ शनिबार प्रहरीको इन्काउन्टरमा परेपनि बाँच्न सफल भएका छन् । शनिबार साँझ ५ बजे चितवनको रामनगरमा प्रहरीको गोली लागेर उनी घाइते भएका हुन् । गोली लागी मृत्यु भयो भनेर..

पुरा पढ्नुहोस् »

२ खेलाडी गुमाउदै पाहुना टोली आहा रारा गोल्डकपको सेमिफाईनलमा १३ माघ २०७४, शनिबार १४:२९

धन बस्नेत पोखरा, माघ १३ । उत्तर बरिन्धरा क्लब बंगलादेश आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्दा आफना दुई अफ्रिकन खेलाडीलाई गुमाएको छ । सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबको चुनौतिलाई २—१ ले पन्छाउँदा अन्तिम पाँच मिनेटभित्र आफना दुई खेलाडी रातो..

पुरा पढ्नुहोस् »