Breaking News


शहीद दिवसमा कास्कीलाई कोशेली, ११ नयाँ शहीद १६ माघ २०७४, मंगलवार ११:१४

पोखरा, माघ १६ । कास्कीमा यो बर्ष किस्ताबन्दीमा ११ शहीद थपिए । तत्कालीन माओबादी र राज्यपक्षबाट मारिएका ११ जनालाई दुईपटक सम्म सरकारले शहीद घोषणा गरेको छ । केही दिन अघि माओबादीको तर्फबाट मारिएका ८ जना र तत्कालीन पञ्चायत सरकारले मारेको १ गरी ९..

पुरा पढ्नुहोस् »

तनहुँमा ट्रक पल्ट्यो, एकजनाको मृत्यु १६ माघ २०७४, मंगलवार ०४:११

पोखरा, माघ १६ । तनहूँको म्याग्दे गाउँपालिकामा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखराबाट दमौली जाने क्रममा थर्पु नजिक ट्रक पल्टिएको हो । दुर्घटनामा म्याग्दे ७ का १७ बर्षीय सन्दिप श्रेष्ठको ज्यान गएको छ । ग१ख ३७३८ नंको ट्रक सोमबार..

पुरा पढ्नुहोस् »

यस्तो छ नयाँ मर्यादाक्रम (मेयरदेखि राष्ट्रपतिसम्म) १६ माघ २०७४, मंगलवार ०२:४१

काठमाण्डौं, माघ १६ । गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ । जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ । यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री भित्र्याउन सिंगारिँदै सिंहदरबार, कस्तो छ तयारी ? (फोटो फिचर) १६ माघ २०७४, मंगलवार ०२:२३

प्रकाश ढकाल पोखरा, माघ १६ । यतिबेला सरकारको ध्यान प्रदेश सरकार गठन र उनीहरुको ब्यवस्थापनमा केन्द्रित छ । सबै प्रदेशका अस्थायी केन्द्रमा नयाँ संरचना अनुसारको सरकार भित्र्याउने चटारो उत्तिकै छ । मन्त्रालय (मिनी सिंहदरबार) र मन्त्रीका निवास..

पुरा पढ्नुहोस् »

शूल्क विवादले पोखराको जीएमसीमा तनाव १६ माघ २०७४, मंगलवार ०१:१८

पोखरा, माघ १६ । बढी शुल्क लिएको गुनासो गर्दै विद्यार्थी आन्दोलित भएपछि पोखराको गण्डकी मेडिकल कलेज तनावमा छ । इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) ले तोकेभन्दा बढी भर्नाशुल्क कलेजलाई बुझाउनुपरेको विद्यार्थीहरुको गुनासो छ । आईओएमले ४ बर्षका लागि ७..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई स्वागत ‘५५ झ्याले दरबार’मा रेड कार्पेट ! १५ माघ २०७४, सोमबार १६:३९

पोखरा, माघ १५ । वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा हुने भाग्यमानी (पार्टीगत सूचीसहित) १५ माघ २०७४, सोमबार १६:३०

काठमाण्डौैं, माघ १५ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वा्चित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले) का नौ, नेपाली काँग्रेसका ८, नेकपा (माओवादी..

पुरा पढ्नुहोस् »

मेयरदेखि राष्ट्रपतिसम्मको मर्यादाक्रम तोकियो १५ माघ २०७४, सोमबार १६:१९

काठमाडौँ, माघ १५ । सरकारले प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र..

पुरा पढ्नुहोस् »

नगरपालिकाकी उपमेयरको हिम्मत, ‘माइन्युट च्यातेर धुजा-धुजा’ १५ माघ २०७४, सोमबार १०:३५

धनुषा, माघ १२ । गणेशमान चारनाथ नगरपालिका धनुषाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट..

पुरा पढ्नुहोस् »

एमालेले चुनावबाट मुख्यमन्त्री छान्ने १५ माघ २०७४, सोमबार ०९:२४

काठमाडौं, माघ १५ । नेकपा एमालेले आफ्नो भागमा परेका ४ प्रदेशका मुख्यमन्त्री चुनावबाट छान्ने भएको छ। प्रदेश सभा संसदीय दलको चुनाव गर्ने र जो संसदीय दलको नेता चुनिन्छ, उसैलाई मुख्यमन्त्री बनाउने गरी तयारी भइरहेको एमाले नेताहरुले जानकारी दिएका..

पुरा पढ्नुहोस् »