Breaking News


सांसद विन्दु थापालाई मार्ने धम्की सहित पैसा माग्ने ४ पक्राउ (पढ्नुस् विस्तृतमा) १७ माघ २०७४, बुधबार १३:२७

प्रकाश ढकाल पोखरा, माघ १७ । कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापालाई ज्यान मार्ने धम्की दिएका ४ जना पक्राउ परेका छन् । मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई अपहरण तथा..

पुरा पढ्नुहोस् »

पाहुना टोलीमाथी थ्रि स्टारले गर्यो गोलको बर्षा १७ माघ २०७४, बुधबार १२:३३

पोखरा, माघ १७ । पाहुना टोली बंगलादेशको उत्तर बारिधारा फुटवल क्लवमाथी थ्रिस्टार क्लवले फराकीलो जीत निकालेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतियोगितामा थ्रिस्टारले पाहुना टोलीलाई ५–० गोलअन्तरले हरायो । जीतसँगै थ्रिस्टारले आहा रारा..

पुरा पढ्नुहोस् »

एमालेको नेतृत्वमा समृद्धि सपनामात्रै-गगन थापा १७ माघ २०७४, बुधबार १०:४२

बुटवल, माघ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् । बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना..

पुरा पढ्नुहोस् »

फेवातालको जलकुम्भी फाल्न मेसिन ल्याईयो १७ माघ २०७४, बुधबार १०:२८

पोखरा, माघ १७ । फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए । सांसद रविन्द्र..

पुरा पढ्नुहोस् »

दीपक मनाङेलाई सफाइ दिने विशेष अदालतको तयारी १७ माघ २०७४, बुधबार ०२:३६

काठमाण्डौं, माघ १७ । विशेष अदालत काठमाडौंले गुन्डा नाइके दीपक मनाङेलाई जबर्जस्ती बिगो कायम गरी मुद्दा दायर गरेकाले सफाइ दिएको तर्क पेश गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा आकर्षित नै नहुने अवस्थामा मनाङेमाथि मुद्दा पेश भएको विशेषले तर्क..

पुरा पढ्नुहोस् »

विदाको दिन रक्सी पिएर महानगरको मोटरसाईकल लडाएपछि … १६ माघ २०७४, मंगलवार १६:३२

पोखरा, माघ १६ । पोखराको पस्र्याङमा सार्वजनिक विदाको दिन महानगरको मोटरसाईकल दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको जिन्सी शाखामा काम गर्ने अस्थायी कर्मचारी हरी बराल चढेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । रक्सी पिएर..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की १६ माघ २०७४, मंगलवार १२:२६

नवलपरासी, माघ १६ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने..

पुरा पढ्नुहोस् »

पोखरामा प्रदेशसभा बैठकबारे अन्यौल ! १६ माघ २०७४, मंगलवार १२:१९

पोखरा, माघ १६ । माघ २२ गते ११ बजे डाकिएको प्रदेशसभाको पहिलो बैठकका लागि पोखरा नगर विकास प्रशिक्षण केन्द्र मर्मत तथा सिंगारपटार गरिएको छ । प्रदेशसभा हलको डिजाइन कस्तो बनाउने, कुन कुन संरचना कसरी निर्माण गर्ने, बैठकको सुरुवात कसरी गर्ने आदि विषयमा..

पुरा पढ्नुहोस् »

विहे भोजमा रक्सी पिएर कुटाकुट, एकको मृत्यु १६ माघ २०७४, मंगलवार १२:०३

ओखलढुंगा, माघ १६ । विवाहको भोजमा रक्सी पिएर भएको झगडामा एक व्यक्तिको हत्या भएको छ । ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडाहुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो।..

पुरा पढ्नुहोस् »

पुलिससँग मनाङ स्तब्ध १६ माघ २०७४, मंगलवार ११:५४

पोखरा, माघ १६ । मनाङ मस्र्याङदीलाई पाखा लगाउँदै विभागीय टीम नेपाल पुलिस क्लव पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटर फाईनल खेलमा पुलिसले मनाङलाई ३–१ गोलअन्तरले पराजीत गर्यो ।..

पुरा पढ्नुहोस् »