Breaking News


वाम एकता संयोजन समितिको बैठक सुरु १८ माघ २०७४, बिहीबार ११:२४

काठमाण्डौं, माघ १८ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा सुरु भएको छ । लामो समयको गृहकार्यपछि एमाले र माओवादीका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक बिहीबार बसेको हो..

पुरा पढ्नुहोस् »

स्वराज नेपाल आइपुगिन् (यस्तो छ कार्यक्रम) १८ माघ २०७४, बिहीबार ११:१९

काठमाण्डौं, माघ १८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने नेपाल भ्रमणका लागि काठमाण्डौं आईपुगेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपाल आएकी स्वराजले एमालेसँग बिग्रिएको सम्बन्ध सुधारमा पहल गर्ने बुझिएको छ..

पुरा पढ्नुहोस् »

अनौठो घटना–बालिका बलात्कार गरेर हाफपाइन्टमै भागे ७२ बर्षे बृद्ध (घटना विवरण) १८ माघ २०७४, बिहीबार ११:०५

काठमाण्डौं, माघ १८ । सुन्दा पनि अनौठो लाग्दो घटना ! धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ‘वनले आइज’ भन्ने उमेरका एकजना ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका..

पुरा पढ्नुहोस् »

प्रचण्डले भने–पार्टी एकीकरण केही दिनमा हुन्छ १८ माघ २०७४, बिहीबार १०:५५

काभ्रे, माघ १८ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनमा एमाले र माओवादीबीच एकता हुने बताएका छन् । बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिक्रियावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिने..

पुरा पढ्नुहोस् »

सुरु भयो प्रदेश ४ मा मन्त्रिपरिषद्को कार्यालय (फोटो फिचर) १८ माघ २०७४, बिहीबार ०९:१४

प्रकाश ढकाल पोखरा, माघ १८ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा आएको छ । विशेष कार्यक्रमका बीच प्रदेशका प्रमुख सचीव सहित ३ सचीवले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रीपरिषद्को कार्यालय सुरु भएको हो ।..

पुरा पढ्नुहोस् »

प्रदेशसभा सञ्चालन–भवनको भाडामात्रै दैनिक १३ हजार १८ माघ २०७४, बिहीबार ०६:२६

प्रकाश ढकाल पोखरा, माघ १८ । प्रदेश ४ का लागि तोकिएको प्रदेशसभा बैठक पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ । संघीय संरचनामा मुलुक विभाजित भैसकेपछि ऐतिहासिक पहिलो बैठक यो प्रदेशका लागि २२ गते डाकिएको छ । यतिबेला शहरी..

पुरा पढ्नुहोस् »

को हुन् सांसद धम्काएर फिरौती माग्ने समूह ? (पढ्नुस् विस्तृतमा) १८ माघ २०७४, बिहीबार ०५:४३

प्रकाश ढकाल पोखरा, माघ १८ । सांसद र ब्यवसायी धम्काएर फिरौती असुली गर्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ । मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।..

पुरा पढ्नुहोस् »

प्रदेश ४-कसरी चल्छ पहिलो बैठक ? १८ माघ २०७४, बिहीबार ०२:११

पोखरा, माघ १८ । प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक प्रारम्भ हुन्छ । नयाँ सभामुख निर्वाचित नहुँदासम्म उनी नै प्रदेश ४ को लागि सभामुख हुन् । सभा सुरु भैसकेपछि श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने छन्..

पुरा पढ्नुहोस् »

प्रदेशसभा सञ्चालन–भवनको भाडामात्रै दैनिक १३ हजार १८ माघ २०७४, बिहीबार ०१:४७

प्रकाश ढकाल पोखरा, माघ १८ । प्रदेश ४ का लागि तोकिएको प्रदेशसभा बैठक पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ । संघीय संरचनामा मुलुक विभाजित भैसकेपछि ऐतिहासिक पहिलो बैठक यो प्रदेशका लागि २२ गते डाकिएको छ । यतिबेला शहरी..

पुरा पढ्नुहोस् »

हेर्नुस् अब फेवातालको झार मेसिनले झिक्छ (भिडियो सहित) १७ माघ २०७४, बुधबार १३:५८

पोखरा, माघ १७ । फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा ल्याएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन..

पुरा पढ्नुहोस् »