Breaking News


कमल थापाले ‘बहिस्कार’ गरे स्वराजको लञ्च १९ माघ २०७४, शुक्रबार ०८:२९

काठमाण्डौं, माघ १९ । सरकारले बालुवाटारमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई दिएको दिवाभोज उपप्रधानमन्त्री कमल थापाले बहिष्कार गरेका छन् । सरकारले भारतीय विदेशमन्त्रीलाई दिवाभोजले स्वागत गरिरहँदा थापा त्रिभुवन अन्तरराष्ट्रिय..

पुरा पढ्नुहोस् »

नारायणकाजीको टिप्पणी–स्वराज गलत समयमा नेपाल आईन् १९ माघ २०७४, शुक्रबार ०८:२०

काठमाण्डौं, माघ १९ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सही समयमा नभएकोे टिप्पणी गरेका छन् । आज बिहान ट्विट गर्दै नेता श्रेष्ठले राजनीतिक र कूटनीतिक हिसाबले पनि सामान्य अभ्यासमा..

पुरा पढ्नुहोस् »

रेमिट्यान्समा नेपालको निर्भरता बढ्यो, तेश्रोबाट सीधै पहिलो मुलुक १९ माघ २०७४, शुक्रबार ०३:०५

काठमाण्डौं, माघ १९ । नेपाल रेमिट्यान्समा सबैभन्दा बढी निर्भर हुने मुलुक बनेको छ । विश्व बैंकको अध्ययन अनुसार नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा रेमिट्यान्समा अडिएको छ । अरु मुलुकमा चाहीँ रेमिट्यान्सको निर्भरता घटाउँदै लगेका छन् ।..

पुरा पढ्नुहोस् »

प्रहरीसँगै घुस खाने प्रहरीलाई प्रहरीले नै पक्रेपछि … १९ माघ २०७४, शुक्रबार ०२:०३

काठमाण्डौं, माघ १९ । गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए । यत्तिकैमा एउटा टिप्पर आयो । साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर ?’ टिप्पर चालकको शब्दले प्रहरी जवान..

पुरा पढ्नुहोस् »

सुरु भयो प्रदेश ४ को सिंहदरबार १९ माघ २०७४, शुक्रबार ०१:४७

प्रकाश ढकाल पोखरा, माघ १९ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा ल्याईएको छ । विशेष कार्यक्रमका बीच प्रदेशका प्रमुख सचीव सहित थप २ सचीवले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रीपरिषद्को कार्यालय सुरु..

पुरा पढ्नुहोस् »

स्वराजको भ्रमणबारे के भन्छन् काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ? १८ माघ २०७४, बिहीबार १४:५७

पोखरा, माघ १८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज यतिबेला दुईदिने नेपाल भ्रमणमा छिन् । उनी नेपाल आएपछि विभिन्न टिका टिप्पणी चलिरहेको छ । श्रोतका अनुसार उनको सरकारी भ्रमण हो । यद्यपी नेपाल आएपछि नेपालका प्रमुख दलका नेताहरुसँग उनको भेटघाट..

पुरा पढ्नुहोस् »

ओली र स्वराजबीच ’वान टु वान’ बार्ता १८ माघ २०७४, बिहीबार १४:२१

काठमाण्डौं, माघ १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच ’वान टु वान’ छलफल भएको छ । यसअघि दुई नेताबीच सामूहिक छलफल मात्रै हुने समाचारहरु सार्वजनिक भएका थिए । होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि..

पुरा पढ्नुहोस् »

वाम एकता संयोजन समितिको बैठक सकियो (के भयो निर्णय ?) १८ माघ २०७४, बिहीबार १३:११

काठमाण्डौं, माघ १८ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको थियो । ठोस निर्णय विनै बैठक सकिएको श्रोतको भनाई छ । बैठक डेढ घन्टा बसेर सकिएको माओवादी अध्यक्ष प्रचण्डका..

पुरा पढ्नुहोस् »

प्रदेश संसदीय दलको नेता छान्न काँग्रेसमा समिति १८ माघ २०७४, बिहीबार १३:०६

काठमाण्डौं, माघ १८ । नेपाली कांग्रेसले प्रदेशसभामा संसदीय दलको नेता चयन, कार्यसमिति गठन र अन्य आवश्यक व्यवस्था गर्न विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सात प्रदेशका लागि ७ केन्द्रीय..

पुरा पढ्नुहोस् »

पुलिस क्लब आहा रारा गोल्डकपको फाईनलमा १८ माघ २०७४, बिहीबार १२:५९

धन बस्नेत पोखरा, माघ १८ । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप उपाधिको लागि रुस्लान थ्री स्टारसित भिड्ने पक्का गर्दा इतिहास कोर्ने सपना पुर्वेली टोली धरान फुटबल क्लबको सेमिफाईनलबाट टुंगिएको छ । पेनाल्टी गोल मार्फत पुलिसले १—० ले जित्दै फाईनल..

पुरा पढ्नुहोस् »