Breaking News


हेडमास्टरदेखि हेडमन्त्रीसम्म (को हुन् पृथ्वीसुब्बा गुरुङ) २९ माघ २०७४, सोमबार ०१:३९

प्रकाश ढकाल पोखरा, माघ २९ । सम्भवतः संसदीय प्रतश्पिर्धामा सबैभन्दा बढी पराजीत नेता हुन् पृथ्वीसुब्बा गुरुङ । लमजुङेहरु उनलाई कहिल्यै चुनाव नजितेको नेता भनेर चिन्छन् । लगातारको सातौं प्रतिश्पर्धामा दुई पटक मात्रै उनका लागि संसदको ढोका खुल्यो..

पुरा पढ्नुहोस् »

पृथ्वी प्रदेश ४ को मुख्यमन्त्री पक्का २९ माघ २०७४, सोमबार ०१:२७

प्रकाश ढकाल पोखरा, माघ २९ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । आईतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन् । बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा तीन जनाको मृत्यु २८ माघ २०७४, आईतवार १६:४७

बेनी, माघ २८ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला..

पुरा पढ्नुहोस् »

हाकिमको मोजमस्तीमै सकियो भूकम्पपीडितका पैसा २८ माघ २०७४, आईतवार १६:३८

पोखरा, माघ २८ । भूकम्पपीडितको राहतका लागि प्राप्त अनुदान सरकारी हाकिमको मोजमस्तिमै बढी खर्च हुन्छ । भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला..

पुरा पढ्नुहोस् »

नेपालले युएईलाई हरायो, शीर्ष २ मा पर्ने सम्भावना कायमै २८ माघ २०७४, आईतवार १५:३९

काठमाण्डौं, माघ २८ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ । आइतबार नामिबियाको डब्लुएपी मैदानमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६..

पुरा पढ्नुहोस् »

मनिपालमा डाक्टर पढ्दै गरेकी बिद्यार्थी ट्रेकिङ जाँदा बेपत्ता २८ माघ २०७४, आईतवार १३:००

पोखरा, माघ २८ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एबिबिएस पढ्दै गरेकी बिपना उप्रेती ट्रेकिङबाट फर्किने क्रममा बेपत्ता भएकी छिन् । काठमाडौं महानगरपालिका–३ बसुन्धाराको स्थायी बासिन्दा उप्रेती ट्रेकिङबाट फर्कने क्रममा शनिबारदेखि बेपत्ता..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोक आगलागी (फोटो फिचर) २८ माघ २०७४, आईतवार १२:५१

पोखरा, माघ २८ । पोखराको रत्नचोक स्थित एक परालको टौवामा आगो लागेको छ । आगलागीको कारणबारे खुलेको छैन । यतिबेला स्थानीय र प्रहरीको सहयोगमा दमकलले आगो निभाउने काम गरिरहेको छ । आगलागीका कारण अन्य क्षति भने देखिएको छैन । यद्यपी घटनाबारे अनुसन्धान..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २८ माघ २०७४, आईतवार ०७:४९

पोखरा, माघ २८ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी केहीबेरमा औपचारिक घोषणा हुँदैछ । यसअघि किरण गुरुङले पनि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा एमालेले मुख्यमन्त्री छान्दै (को को छन् दौडमा ?) २८ माघ २०७४, आईतवार ०१:५५

प्रकाश ढकाल पोखरा, माघ २८ । सबै प्रदेशले लगभग मुख्यमन्त्रीको उम्मेदवार टुंग्याईसकेको छ । बहुमत प्राप्त दलबाट चुनिएका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् । घोषणा नभएपनि ६ वटा प्रदेशका मुख्यमन्त्री करिब..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सभामुख माओबादीका नेत्र अधिकारी २७ माघ २०७४, शनिबार १६:०३

पोखरा, माघ २७ । नेकपा माओवादी केन्द्र ४ नं प्रदेशसभाको सभामुखमा पर्वतबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीलाई अघि सारेको छ । माओवादी केन्द्रको संसदीय दलको आज वसेको वैठकले अधिकारीलाई सभामुख तथा तनहुँवाट निर्वा्चित हरिवहादुर चुमानलाई संसदीय..

पुरा पढ्नुहोस् »