Breaking News


प्रदेश ३ को पहिलो मन्त्रीपरिषद बैठक, यस्ता छन् निर्णयहरु २९ माघ २०७४, सोमबार १३:२०

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ को पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेल सम्मिलित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित सहितको मन्त्रीमण्डलको पहिलो बैठक बसेको..

पुरा पढ्नुहोस् »

ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने सहमति, मंगलबार एकताको घोषणा तयारी २९ माघ २०७४, सोमबार १३:०४

काठमाण्डौं, माघ २९ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने गरी छिट्टै पार्टी एकता गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ । सोमबार बिहान ललितपुर मानभवनस्थित..

पुरा पढ्नुहोस् »

प्रदेश ३ मा मन्त्रीमण्डल विस्तार, शालिकराम जम्मरकटेल र केशव स्थापित मन्त्रीमा नियुक्त २९ माघ २०७४, सोमबार १२:२२

हेटौंडा,२९ माघ । प्रदेश नम्बर ३ मा आज २ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरिएको छ । सोमबार मात्रै पदभार ग्रहण गरेका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ मा २ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री पौडेलको मन्त्री मण्डलमा..

पुरा पढ्नुहोस् »

केन्याले नेपाललाई दियो १७८ रनको लक्ष्य २९ माघ २०७४, सोमबार ११:०९

काठमाण्डौं, माघ २९ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको छ । सोमबार नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेको करिअरकै उत्कृष्ट बलिङ २९ माघ २०७४, सोमबार १०:५२

काठमाण्डौं, माघ २९ । आइसिसी विश्व क्रिकेट लिग डिभजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लिस्ट ’ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका छन् । उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन् । १०..

पुरा पढ्नुहोस् »

पिएसले लिए मुख्यमन्त्रीको नियुक्ति, शपथ पर्सी (फोटो फिचर) २९ माघ २०७४, सोमबार १०:०३

पोखरा, माघ २९ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा..

पुरा पढ्नुहोस् »

ओली–प्रचण्ड बार्ता सकियो (के भयो छलफलमा ?) २९ माघ २०७४, सोमबार ०८:२७

काठमाण्डौं, माघ २९ । पार्टी एकतालाई निष्कर्षमा र्पुयाउन भन्दै बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ । ललितपुरको मानभवनस्थित गोप्य स्थानमा भएको वार्तामा दुवै पार्टीका..

पुरा पढ्नुहोस् »

नवराज सिलवालका कागजपत्र कीर्ते भएको पुष्टी (के हुन्छ कारबाही) २९ माघ २०७४, सोमबार ०८:१६

काठमाण्डौं, माघ २९ । एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ । उनले बुझाएको..

पुरा पढ्नुहोस् »

मनाङेविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता २९ माघ २०७४, सोमबार ०७:१०

काठमाडौं, माघ २९। गैरकानुननी सम्पत्ति आर्जन गरेको अभियोगमा मनाङबाट प्रदेश सभामा निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) माथि सर्वोच्च अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पुनरावेदन भएको छ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन..

पुरा पढ्नुहोस् »

मस्कोबाट उडेको विमान ४ मिनेटमै दुर्घटना, ७१ जनाको मृत्यु २९ माघ २०७४, सोमबार ०१:४७

एजेन्सी, माघ २९ । मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेको सारातोभ एयरलाइन्सको विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका ६ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रुको मृत्यु भएको रसियाली..

पुरा पढ्नुहोस् »