Breaking News


सर्वोच्चकै आदेशविपरीत पूर्वप्रधानन्यायधिशको अबैध सुविधा २ फाल्गुन २०७४, बुधबार ०६:१६

काठमाण्डौं, फागुन २ । कानुन बनाएर मात्र पूर्वविशिष्ट अधिकारीलाई सुविधा दिन परमादेश दिने सर्वाेच्च अदालतभित्रै सवारी साधनको चरम दुरुपयोग भइरेहको छ। सर्वाेच्चकै आदेश विपरीत पूर्वप्रधानन्यायाधीशहरुले अवैध रुपमा महँगा सवारी साधनसहित चालक,..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको चेपुवामा देउवा, राजीनामा आजै २ फाल्गुन २०७४, बुधबार ०३:२३

पोखरा, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजीनामा दिने मनस्थिती बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेका हुन् । प्रेस सल्लाहकार गोविन्द परियारले..

पुरा पढ्नुहोस् »

निर्णायक खेलमा नेपाल, क्यानडाको चुनौति सामना गर्दै २ फाल्गुन २०७४, बुधबार ०३:००

पोखरा, फागुन २ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज अन्तिम चरणका निर्णायक खेलहरु हुँदैछन् । अन्तिम चरणमा नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दुई खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ ।..

पुरा पढ्नुहोस् »

कार्यालयको बिषयमा विवाद हुँदा वडा अध्यक्षमाथी कुटपिट २ फाल्गुन २०७४, बुधबार ०२:४४

राजविराज, फागुन २ । योजना छनौट तथा वडा कार्यालय सार्ने विषयमा विवाद हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का वडाध्यक्ष चुनचुन साह कुटपिटमा परेका छन् । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल, उनका छोरा तेजनारायण मण्डल लगायतले साहलाई कुटपिट..

पुरा पढ्नुहोस् »

कास्कीमा चिरपटले हानेर श्रीमतीको हत्या १ फाल्गुन २०७४, मंगलवार १२:३४

पोखरा, फागुन १ । कास्कीको मादी गाउँपालिकामा चिरपटले हानेर श्रीमतीको हत्या गरेका छन् । सोमबार राती विकले आफ्नो श्रीमतीलाई चिरपाटे दाउराले टाँउकोमा प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्रीमान श्रीमती रक्सी..

पुरा पढ्नुहोस् »

कान्छीआमाको निधनपछि मुख्यमन्त्रीको शपथ सर्यो १ फाल्गुन २०७४, मंगलवार ०५:५८

पोखरा, फागुन १ । कान्छीआमाको निधन भएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ । बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ । अव शुक्रबार विहान १० बजे शपथ हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । गुरुङलाई सोमबार..

पुरा पढ्नुहोस् »

केबलकारको अनुमति स्थानीय तहबाटै १ फाल्गुन २०७४, मंगलवार ०२:३८

काठमाण्डौं, फागुन १ । सरकारले केबलकार सञ्चालन अनुमति र नियमनको अधिकार स्थानीय तहलाई दिने भएको छ । केबलकारको नयाँ दर्ता तथा शुल्क निर्धारण गर्न कार्य्विधि ल्याउने भन्दै सरकारले २०७२ फागुनदेखि रोकेको अनुमति स्थानीय तहबाटै दिने व्यवस्था गर्न..

पुरा पढ्नुहोस् »

प्रदेशको मन्त्री छान्न मुख्यमन्त्री पृथ्वीसुब्बा काठमाण्डौं लागे १ फाल्गुन २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, फागुन १ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । वाम गठबन्धनका सांसदहरुको झण्डै दुई तिहाई बहुमत हस्ताक्षर सहितको प्रश्ताव बुझाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार..

पुरा पढ्नुहोस् »

केन्यामाथि नेपालको रोमाञ्चक जित २९ माघ २०७४, सोमबार १५:०४

काठमाण्डौं, माघ २९ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले केन्यामाथि रोमाञ्चक जित हात पारेको छ । नेपालले सोमबार भएको खेलमा केन्यालाई ३ विकेटले पराजित गरेको हो । १ सय ७८ रनको लक्ष्य नेपाल अन्तिम बल बाँकी छदा ७ विकेटको क्षतिमा पूरा..

पुरा पढ्नुहोस् »

तीन दलले बुझाएको समानुपातिक सांसदको सूची गलत, सच्याउन दुई दिनको समय २९ माघ २०७४, सोमबार १४:५८

काठमाण्डौं, माघ २९ । पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको छ । तीन वटा दलले बुझाएको समानुपातिक सांसदको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा..

पुरा पढ्नुहोस् »