Breaking News


पोखरामा मोटरसाईकल दुर्घटना, १ जना गम्भीर २ फाल्गुन २०७४, बुधबार ११:५९

पोखरा, फागुन २ । पोखराको शिवचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते भएका छन् । माईक्रोबसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका हुन् । घाईतेको परिचय खुलेको छैन । ग ११ प ६१४० नम्बरको मोटरसाईकललाई नम्बर नखुलेको माईक्रोबसले ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ दुर्घटना, एकजनाको मृत्यु २ फाल्गुन २०७४, बुधबार ११:५२

पोखरा, फागुन २ । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ तालमा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको हो । उनी कर्नाटक प्रदेशका हुन् । मौसममा आएको खरावीका कारण प्याराग्लाईडिङ..

पुरा पढ्नुहोस् »

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त २ फाल्गुन २०७४, बुधबार ११:२९

विराटनगर, फागुन २ । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरे । उनको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ । बिहीबार नै केही मन्त्रीहरुले समेत..

पुरा पढ्नुहोस् »

क्यानडाको नेपालसामू १९५ रनको चुनौति २ फाल्गुन २०७४, बुधबार ११:२२

काठमाण्डौं, फागुन २ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत निर्णायक खेलमा नेपाललाई क्यानडाले १ सय ९५ रनको लक्ष्य दिएको छ । नामिबियाको वन्डरर्स मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको क्यानडाले ५० ओभर ८..

पुरा पढ्नुहोस् »

अधिकारी प्रदेश ४ का सर्वसम्मत सभामुख २ फाल्गुन २०७४, बुधबार ०९:५९

पोखरा, फागुन २ । माओबादी केन्द्रका नेत्रनाथ अधिकारी प्रदेश नम्बर ४ का निर्विरोध सभामुख बन्ने भएका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएपछि माओबादीका अधिकारी सर्बसम्मत चयन हुन लागेका हुन् । उनलाई एमालेको समर्थन छ..

पुरा पढ्नुहोस् »

माओवादी नेताको घरमा एमाले स्थायी समिति बैठक २ फाल्गुन २०७४, बुधबार ०९:४७

काठमाण्डौं, फागुन २ । नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई निचोडमा पुर्याउन अहिले नेकपा एमाले स्थायी समितिको बैठक ललितपुरको मानभवनमा बसिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता..

पुरा पढ्नुहोस् »

क्यानडाविरुद्ध बसन्त र सन्दीपले लिए २–२ विकेट २ फाल्गुन २०७४, बुधबार ०९:३८

पोखरा, फागुन २ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिएका छन् । १० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले..

पुरा पढ्नुहोस् »

म्याग्दीका शिक्षकले तलब पाएनन् २ फाल्गुन २०७४, बुधबार ०९:३३

बेनी, फागुन २ । म्याग्दीमा तीनवटा स्थानीय तहका शिक्षकले चालु आर्थिक वर्षको दोस्रो चौमासिक तलब अझै पाएका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी..

पुरा पढ्नुहोस् »

पार्टी एकताबारे निर्णय गर्न एमालेको आकस्मिक बैठक २ फाल्गुन २०७४, बुधबार ०९:२२

काठमाण्डौं, फागुन २ । माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी..

पुरा पढ्नुहोस् »

कांग्रेसको समानुपातिकमा थपिने भाग्यमानी को हुन् ? (नयाँ सूचीसहित) २ फाल्गुन २०७४, बुधबार ०९:१५

काठमाण्डौं, फागुन २ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक सांसदको सूची सच्याएको छ । पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको थियो । सूचीमा समावेशी..

पुरा पढ्नुहोस् »