Breaking News


देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिँदै ३ फाल्गुन २०७४, बिहीबार ०३:०१

काठमाण्डौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर..

पुरा पढ्नुहोस् »

करण केसीको संघर्ष यात्राः विदेश जान हिँडेको ठिटो क्रिकेटर बनेपछि ३ फाल्गुन २०७४, बिहीबार ०२:५४

काठमाण्डौं, फागुन ३ । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । २०७१ साल माघमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा युगाण्डाविरुद्धको खेलबाट करणले..

पुरा पढ्नुहोस् »

बेतलवी मास्टरका सभामुख यात्रा (रोचक इतिहास) ३ फाल्गुन २०७४, बिहीबार ०२:३८

प्रकाश ढकाल पोखरा, फागुन ३ । जन्मिँदा पञ्चायत शासनको बर्बरता थियो । हुँदा खानेलाई हुनेखानेहरुले सारो थिचोमिचोमा राख्थे । पढ्ने पढाउने संस्कारको विकास भएको पनि धेरै भैसकेको थिएन । थोरैले मात्रै पढ्थे, त्यो पनि निकै दुखका साथ । राज्यले नै..

पुरा पढ्नुहोस् »

अधिकारी, प्रदेश ४ का निर्विरोध सभामुख ३ फाल्गुन २०७४, बिहीबार ०२:३२

प्रकाश ढकाल पोखरा, फागुन ३ । प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो । निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि..

पुरा पढ्नुहोस् »

छोरीलाई बलात्कार, बाबुलाई बन्चरो प्रहार ३ फाल्गुन २०७४, बिहीबार ०२:०७

पोखरा, फागुन ३ । एक व्यक्तिले लमजुङ राइनस नगरपालिका ६ सालफेदीमा एक युवतीलाई जबरजस्ति करणी गरेका छन् । लमजुङ राइनस नगरपालिका ६ सालफेदी बस्ने वर्ष १५ कि एक युवतीलाई सोहि स्थान बस्ने वर्ष ५६ बर्षिय ज्ञानबहादुर लामाले जबरजस्ति करणी गरेको प्रदेश ४..

पुरा पढ्नुहोस् »

पोखरामा पार्किङ गरेको गाडीमा आगलागी ३ फाल्गुन २०७४, बिहीबार ०२:०१

पोखरा, फागुन ३ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरिपाटनमा पार्किङमा राखेको बसमा आगलागी भएको छ । ग १ ख ६९२५ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसको भित्र सिट पुर्ण रुपमा जलेका छने भने आगाडीको सिसा समेत..

पुरा पढ्नुहोस् »

पोखराको दुर्घटनामा घाईतेको मृत्यु, एकको उपचार हुँदै ३ फाल्गुन २०७४, बिहीबार ०१:५४

पोखरा, फागुन ३ । पोखरा १० शिव चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको हाईसले ग११प ६१४० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो । हाईसले ठक्कर दिए पछि मोटरसाइकल ना१क ३९१० को लहरीमा ठक्कर खाएको थियो ।..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल, आजै सपथ ३ फाल्गुन २०७४, बिहीबार ०१:४८

बुटवल, फागुन ३ । प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका..

पुरा पढ्नुहोस् »

पोखराको नाटकघर सञ्चालनमा २ फाल्गुन २०७४, बुधबार १६:३७

पोखरा, फागुन २ । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका..

पुरा पढ्नुहोस् »

करन केसीले जिताए नेपाललाई २ फाल्गुन २०७४, बुधबार १५:४१

पोखरा, फागुन २ । नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई १ विकेटले हराउँदै विश्वकप छनोट खेल्ने भएको छ । क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो । करन केसीले बिष्फोटक ब्याटिङ..

पुरा पढ्नुहोस् »