Breaking News


ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, नसके के हुन्छ ? ३ फाल्गुन २०७४, बिहीबार १२:५६

काठमाण्डौं, फागुन ३ । नयाँ संविधानअनुसार चुनाव सम्पन्न भएसँगै प्रधानमन्त्री चयनको प्रक्रिया पनि परिवर्तन भएको छ । यसअघि संसदमा हुने चुनावमा विजयी उम्मेदवार प्रधानमन्त्री नियुक्त हुने गर्थे । तर अब राष्ट्रपतिबाट नियुक्त हुनेछन् । संविधानको..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त ३ फाल्गुन २०७४, बिहीबार १२:४५

सुर्खेत, फागुन ३ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको..

पुरा पढ्नुहोस् »

लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त ३ फाल्गुन २०७४, बिहीबार १२:३६

काठमाण्डौं, फागुन ३ । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले लिए सपथ ३ फाल्गुन २०७४, बिहीबार १२:२६

काठमाण्डौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी..

पुरा पढ्नुहोस् »

जाँदाजाँदै देउवाले ओलीमाथि गरे यस्तो कटाक्ष ३ फाल्गुन २०७४, बिहीबार १०:३१

काठमाण्डौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरी पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकाल सम्पन्न गरी बिदा हुँदै गर्दा देउवाले संविधान कार्यान्वयनको नेतृत्व गरौँला भन्ने आफूलाई..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिको चुनाव २१ गते, उपराष्ट्रपतिको चैत ३ गते ३ फाल्गुन २०७४, बिहीबार १०:१७

काठमाण्डौं, फागुन ३ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका..

पुरा पढ्नुहोस् »

प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त ३ फाल्गुन २०७४, बिहीबार ०९:५१

धनगढी, फागुन ३ । प्रदेश सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई नियुक्त गरिएको छ । उनी केही दिनअघि माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसम्मत भएका थिए । बिहीबार मध्यान्न साढे १२ बजे प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत..

पुरा पढ्नुहोस् »

माओवादी सरकारमा नजाने ३ फाल्गुन २०७४, बिहीबार ०९:४१

काठमाण्डौं, फागुन ३ । नेकपा माओबादी केन्द्र ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ । ओली सरकारलाई समर्थन गरेपनि आफ्ना मन्त्री नपठाउने माओबादीले निर्णय गरेको छ । बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारमा..

पुरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त ३ फाल्गुन २०७४, बिहीबार ०८:५५

काठमाण्डौं, फागुन ३ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले..

पुरा पढ्नुहोस् »

अधिकारी बने प्रदेश ४ को सभामुख (फोटो फिचर) ३ फाल्गुन २०७४, बिहीबार ०८:३७

पोखरा, फागुन ३ । प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ । विहिबार भएको बैठकमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले अधिकारीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । बैठकमा माओबादीका संसदीय दलका नेता तथा..

पुरा पढ्नुहोस् »