Breaking News


मुख्यमन्त्री र सभामुखको शपथ, ४ सदस्यीय मन्त्रीमण्डल गठन ५ फाल्गुन २०७४, शनिबार ०१:४८

प्रकाश ढकाल पोखरा, फागुन ५ । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । विशेष समारोहका बीच शुक्रबार विहान प्रदेश प्रमुख बाबुराम कुवँरले गुरुङलाई शपथ गराएका हुन् । माघ २८ गते एमाले संसदीय दलको नेतामा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा माओवादीले पठाएका दुई मन्त्रीको शपथ ४ फाल्गुन २०७४, शुक्रबार १२:५२

पोखरा, फागुन ४ । भागबण्डामा दुई मन्त्रालय पाएको नेकपा माओबादी केन्द्रले प्रदेश ४ का लागि सिफारिस गरेका मन्त्रीहरुको शपथ सकिएको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले विशेष कार्यक्रमका बीच उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । विवादका बीच..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा माओवादीले छान्यो २ मन्त्री (को को परे ?) ४ फाल्गुन २०७४, शुक्रबार ११:२०

पोखरा, फागुन ४ । माओवादी केन्द्रले प्रदेश सरकारमा पठाउनका लागि २ मन्त्री सिफारिस गरेको छ । माओबादीको संसदीय दलका नेता हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्रीका लागि नाम पठाएको हो । माओबादीका नेता हरि अधिकारी र देव गुरुङको..

पुरा पढ्नुहोस् »

गोरखाका रामशरण प्रदेशको उद्योगमन्त्री (को हुन् बस्नेत ?) ४ फाल्गुन २०७४, शुक्रबार ०९:०१

प्रकाश ढकाल पोखरा, फागुन ४ । गोरखा अहिलेसम्म एमालेका लागि कमजोर भूमी । यसअघि कहिलै पनि एमालेले शिर ठाडो हुने गरी चुनाव जितेको छैन । केही गाविसहरुमा अध्यक्ष उपाध्यक्ष जितेपनि संसदीय चुनाव एमालेका लागि गोरखा कहिलै पनि फापेन । हरेक चुनावमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मन्त्रीपरिषद पहिलो बैठक, यस्ता छन् निर्णय ४ फाल्गुन २०७४, शुक्रबार ०७:२९

पोखरा, फागुन ४ । शपथ ग्रहणसँगै प्रदेश ४ को पहिलो मन्त्रीपरिषद् बैठक बसेको छ । दुई सदस्यीय मन्त्रीमण्डलको पहिलो बैठकले ५ बर्षभित्रै प्रदेश ४ का सबै घरमा विद्युत विस्तार गरिसक्ने निर्णय गरेको छ । शहीदप्रति श्रद्धाञ्जली दिएर सुरु भएको बैठकमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मुख्यमन्त्री सहित सभामुख र एक मन्त्रीले लिए शपथ (फोटो फिचर) ४ फाल्गुन २०७४, शुक्रबार ०५:१०

पोखरा, फागुन ४ । प्रदेश नम्बर ४ का मुख्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारी र थप एकजना मन्त्रीले शपथ ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्रीमा एमाले सांसद गोरखाका रामशरण..

पुरा पढ्नुहोस् »

प्रदेश ४-मुख्यमन्त्री र सभामुखको शपथ आज, शपथ खाने २ मन्त्री को को ? ४ फाल्गुन २०७४, शुक्रबार ०३:०७

पोखरा, फागुन ४ । प्रदेश नम्बर ४ का मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिने कार्यक्रम छ । आईतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार..

पुरा पढ्नुहोस् »

एमालेको समर्थनमा माओवादी नेता सभामुख ४ फाल्गुन २०७४, शुक्रबार ०२:३३

प्रकाश ढकाल पोखरा, फागुन ४ । माओवादी नेता नेत्रनाथ अधिकारी नयाँ संरचना अनुसार प्रदेश नम्बर ४ को पहिलो सभामुखमा निर्वाचित भएका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र एमाले सांसद किरण गुरुङको समर्थनमा प्रदेशसभाको दोश्रो बैठकले उनलाई..

पुरा पढ्नुहोस् »

पदभारमा प्रधानमन्त्री ओलीका ५ निर्णय ३ फाल्गुन २०७४, बिहीबार १६:३१

काठमाण्डौं, फागुन ३ । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णय सार्वजनिक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँझ ८ बजे पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपति कार्यालयको गम्भीर गल्ती (केके छ गल्ती ?) ३ फाल्गुन २०७४, बिहीबार १५:४२

पोखरा, फागुन ३ । नयाँ प्रधानमन्त्री नियुक्तिको हतारोले राष्ट्रपति कार्यालयबाट गम्भीर गल्ती भएको भेटिएको छ । सुरुमा मिति विगारेर निकालिएको विज्ञप्तीमा मिती विग्रिएको थियो । समाचारमा आएपछि त्यसलाई सच्याईयो । तर विज्ञप्तीमा अर्को ठूलो गल्ती छ,..

पुरा पढ्नुहोस् »