Breaking News


माओवादी भित्र चरम अन्तरविरोध, अविस्वासको प्रश्ताव लैजाने तयारी ५ फाल्गुन २०७४, शनिबार १५:४३

पोखरा, फागुन ५ । प्रदेश ४ मा कास्कीबाट मन्त्री नपरेपछि माओवादी भित्र चरम अन्तरविरोध देखिएको छ । मन्त्रीमा नियुक्त भएका बाहेक नवै सांसदले हालका मन्त्रीमाथी अविस्वासको प्रश्ताव पेश गर्ने तयारी गरेका छन् । शुक्रबार साँझ विरोधकै बीच तनहूँका सांसद..

पुरा पढ्नुहोस् »

जतिसक्दो छिटो संघीयता खारेज गर्नुपर्छ-चित्रबहादुर केसी ५ फाल्गुन २०७४, शनिबार १२:३२

बुटवल, फागुन ५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जतिसक्दो छिटो संघीयता खारेज गर्नुपर्ने बताएका छन् । प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प नै नरहेका बताए ।..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को उपसभामुखमा कांग्रेसकी रिनाको उम्मेदवारी ५ फाल्गुन २०७४, शनिबार ११:०९

बुटवल, फागुन ५ । प्रदेशसभा ५ को उपसभामुखमा कांग्रेसकी रिना खनाल बिकले उम्मेदवारी दिएकी छन् । कांग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर, प्रदेश ५ मा रिना खनालले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश ४ का मुख्यमन्त्री बस्ने निवासको डेकोरेसन (फोटोमा हेर्नुस्) ५ फाल्गुन २०७४, शनिबार १०:४८

पोखरा, फागुन ५ । ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको । भुईँमा टायल बिछ्याईएको छ, फेवा किनारको एउटा घरमा । ६ कोठा भएको घरमा तीनवटा बेडरुम छ । दक्षिणपट्टी किचन, आडैमा डाईनिङ र त्यसको आडमा पाहुना बस्ने कोठा । सबै कोठामा..

पुरा पढ्नुहोस् »

पोखरामा एकैपटक ३ हजार धावक दौडिने ५ फाल्गुन २०७४, शनिबार ०९:४६

पोखरा, फागुन ५ । पोखरामा पर्सि सोमबार अर्न्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ यहि फागुन ७ गते..

पुरा पढ्नुहोस् »

शपथमा ईश्वरको नाम ‘स्किप’, शहीद र जनता सम्झिए मन्त्रीले ५ फाल्गुन २०७४, शनिबार ०२:४१

पोखरा, फागुन ५ । प्रदेश नम्बर ४ अन्तर्गत शुक्रबार शपथ लिएका सभामुख र मन्त्रीले ईश्वरलाई स्किप गरेर अरु शब्द उच्चारण गरे । प्रदेश प्रमुखले शपथका बेला ईश्वरको नाम लिएपछि सभामुख र मुख्यमन्त्रीले त्यसलाई स्किप गरिदिए र बाँकी शब्द मात्रै उच्चारण..

पुरा पढ्नुहोस् »

भाग्यमानी गोरखा–कास्कीलाई फापेन प्रदेश सरकार ५ फाल्गुन २०७४, शनिबार ०२:३१

पोखरा, फागुन ५ । सँधैजसो राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहने गोरखा संघीय संरचनामा पनि भाग्यमानी रह्यो । नयाँ संरचनाले प्रदेश सरकार गठन गर्दा सबैभन्दा बढी भाग्यमानी गोरखा भयो । प्रदेशमा ७ भन्दा बढी मन्त्री बनाउन नपाईने निर्देशन छ । यति सानो..

पुरा पढ्नुहोस् »

सामाजिक कार्यकर्ताको मन्त्री यात्रा ५ फाल्गुन २०७४, शनिबार ०२:२२

पोखरा, फागुन ५ । २०१९ साल फागुन ३ गते तनहुँको आँवुखैरेनी गाउँपालिका (तत्कालीन आँवुखैरेनी गाविस) मा जन्मिएका हरिबहादुर चुमान २०३६ सालका कम्युनिष्ट कार्यकर्ता हुन् । पञ्चायतको विरोधमा होमिएका उनै चुमान बहुदल हुँदै लोकतन्त्रदेखि गणतन्त्रसम्म..

पुरा पढ्नुहोस् »

जनयुद्धका कमिसार कृषि मन्त्री ५ फाल्गुन २०७४, शनिबार ०२:१७

पोखरा, फागुन ५ । गोरखाको तत्कालीन ताप्ले गाविसमा जन्मिएका लेखबहादुर थापामगर १८ बर्षकै उमेरदेखि राजनीतिमा होमिएका हुन् । २०३२ सालमा जन्मिएका उनी २०५० सालमा गोरखा क्याम्पसको मगर विद्यार्थी संघमा अध्यक्ष भएर काम गरेका थिए । सोही समयमा गोरखा..

पुरा पढ्नुहोस् »

माओवादीले गर्यो विवादमै मन्त्री सिफारिस ५ फाल्गुन २०७४, शनिबार ०२:०३

पोखरा, फागुन ५ । शुक्रबारको शपथ ग्रहण कार्यक्रममा माओवादी र एमालेका गरी ४ मन्त्रीको सँगै शपथ गराउने कार्यक्रम थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीबाट २ जना मन्त्रीको नाम मागे । त्यसपछि माओबादी केन्द्रको संसदीय बैठक विहिबार बस्यो..

पुरा पढ्नुहोस् »