Breaking News


सभामुख अधिकारीको आग्रह–राम्रा समाचार लेखिदिनुस् ७ फाल्गुन २०७४, सोमबार ०८:४६

पोखरा, फागुन ७ । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले संसदभित्रका राम्रा कुरालाई मात्रै प्रचार गरिदिन आग्रह गरेका छन् । नयाँ संरचनामा सरकार चलेकाले केही कमी कमजोरी भएपनि राम्रा पक्षहरुलाई बाहिर ल्याईदिन उनको आग्रह छ । ‘देश संघीय संरचनामा छ ।..

पुरा पढ्नुहोस् »

सभामुख र मन्त्री नपाएपछि एमाले सांसदले दिए राजीनामा ७ फाल्गुन २०७४, सोमबार ०८:२३

सुर्खेत, फागुन ७ । आफूलाई मन्त्री नबनाइएको भन्दै प्रदेश नं ६ का सांसद चन्द्रबहादुर शाहीले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार गठन भएको प्रदेश नम्बर ६ को मन्त्री परिषद्मा आफूलाई नसमेटिएको भन्दै उनले हुलाकमार्फत प्रदेश सभामुखलाई राजीनामा..

पुरा पढ्नुहोस् »

प्रदेशसभाका दुई समिति गठन (कुनमा को सहित) ७ फाल्गुन २०७४, सोमबार ०१:५१

पोखरा, फागुन ७ । आईतबारको बैठकले प्रदेशसभा सञ्चालन कार्यब्यवस्था परामर्श समिति गठन गरेको छ । समितिमा संसदको प्रतिनिधित्व गर्ने पाँचै दलबाट प्रतिनिधी तोकिएका छन् । एमालेबाट मायानाथ अधिकारी, काँग्रेसका मणिभद्र शर्मा कँडेल, माओवादीकी गायत्री..

पुरा पढ्नुहोस् »

फाष्ट ट्रयाकमा पुरक बजेट–मुख्यमन्त्री ७ फाल्गुन २०७४, सोमबार ०१:४८

पोखरा, फागुन ७ । सभालाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार बजेटको खाका बनाउने काममा ब्यस्त रहेको बताए । हतारमा पूरक बजेट ल्याउनुपर्ने भएकाले जतिसक्दो छिटो मन्त्रीपरिषद्लाई पूर्णता दिने र सबै जनशक्ति नीति तथा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा शर्मा निर्वाचित ६ फाल्गुन २०७४, आईतवार ०९:४८

पोखरा, फागुन ६। प्रदेश नंं. ४ को उपसभामुखमा एमाले सांसद सृजना शर्मा निर्वाचित भएकी छन्। प्रदेश सभाको आइतबार बसेको बैठकले शर्मालाई उपसभामुखमा निर्वाचित गरेको हो। शर्माले ३८ मत प्राप्त गर्दा उनको विपक्षीमा १८ मत परेको थियो। उपसभामुखमा..

पुरा पढ्नुहोस् »

म्याग्दीबाट घुस खाने प्रहरी पक्राउ ६ फाल्गुन २०७४, आईतवार ०७:३९

पोखरा, फागुन ६ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत कार्यरत एक प्रहरी अधिकारी घुसकाण्डमा पक्राउ परेका छन् । प्रहरीमा जागिर लगाईदिने भन्दै १ लाख ६० हजार मागेका प्रहरी हवल्दार कुलबहादुर बिसि पक्राउ परेका हुन् । उनीमाथी अनुसन्धान भैरहेको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा ३ जनाको उम्मेदवारी (हेर्नुस् को को) ६ फाल्गुन २०७४, आईतवार ०६:१४

पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखको चुनाव आज हुँदैछ । उपसभामुखका लागि ३ जनाले दावेदारी पेश गरेका छन् । वाम गठबन्धनबाट एमाले नेतृ सिर्जना शर्मा, काँग्रेसबाट मनकुमारी गुरुङ र जनमोर्चाबाट पियारी थापाले उम्मेदवारी दर्ता गरेका छन्..

पुरा पढ्नुहोस् »

उपसभामुखको चुनाव आज-काँग्रेसबाट मनकुमारी दावेदार, एमालेको टुंगिएन ६ फाल्गुन २०७४, आईतवार ०२:३६

प्रकाश ढकाल पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखमा चुनाव हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उम्मेदवार दिने भएपछि चुनाव निश्चित भएको हो । सत्तारुढ गठबन्धन एमाले र माओवादीको तर्फबाट साझा उम्मेदवार रहनेछन्..

पुरा पढ्नुहोस् »

काँग्रेसमा संसदीय नेताको अन्यौल ६ फाल्गुन २०७४, आईतवार ०२:१२

पोखरा, फागुन ६ । प्रदेश ४ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र संसदीय दलको नेता छनौट गर्नै अन्यौल छ । गोपालमान श्रेष्ठलाई केन्द्रिय प्रतिनिधीको रुपमा नेता छान्ने अधिकार दिईएको छ । तर उनले बैठक नै आह्वान गरेका छैनन् । सांसदहरु संसदीय..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा काँग्रेसकी मनकुमारी चुनाव लड्ने ५ फाल्गुन २०७४, शनिबार १६:१२

पोखरा, फागुन ५ । प्रदेश ४ को उपसभामुखमा काँग्रेसले मनकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ । केन्द्रिय समितिको निर्देशन अनुसार गुरुङ उपसभामुखमा चुनाव लड्न लागेकी हुन् । गोरखा स्थायी घर भएकी गुरुङ काँग्रेसबाट समानुपातिक सांसदमा मनोनित भएकी हुन्..

पुरा पढ्नुहोस् »