Breaking News


बाजुरामा जिप पल्ट्यो, २ जनाको मृत्यु ८ फाल्गुन २०७४, मंगलवार ०२:४०

बाजुरा, फागुन ८ । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला ओदानचुली गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु खत्याड गाउँपालिका– ८ का ४५ वर्षीय कालीबहादुर..

पुरा पढ्नुहोस् »

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको ज्यान गयो ८ फाल्गुन २०७४, मंगलवार ०२:३०

भक्तपुर, फागुन ८ । चाँगुनारायण नगरपालिका–८ मा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भई हाल चाँगुनारायण नगरपालिका–८ आरुबारी इँट्टा भट्टामा बस्ने देवेन्द्र बुढाका १९ महिनाको छोरा सबिन रहेका छन् । सोमबार दिउँसो..

पुरा पढ्नुहोस् »

विप्लबको वन्द-पोखरामा गाडीदेखि स्कुलसम्म ठप्प ८ फाल्गुन २०७४, मंगलवार ०२:१४

पोखरा, फागुन ८ । आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग सहित विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंसिक परेको छ । केही पसलहरु खुलेका छन् भने निजी सवारीहरु चलेका छन् । तर सार्वजनिक बसहरु चाहीँ चलेका छैनन् । बन्दले निजी..

पुरा पढ्नुहोस् »

यि हुन चाउथे दुर्घटनामा ज्यान गुमाएकी बन्दना ७ फाल्गुन २०७४, सोमबार १७:३९

पोखरा, फागुन ७ । पोखराको चाउथेमा टिप्परको ठक्करले स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी बन्दना पौडेलको ज्यान गएको छ । ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । टाउको र खुट्टामा चोट लागेकी..

पुरा पढ्नुहोस् »

स्याङजामा जीप पल्टिँदा १ जनाको मृत्यु ७ फाल्गुन २०७४, सोमबार १७:२३

पोखरा, फागुन ७ । स्याङजाको वालिङमा जीप पल्टिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ बर्षिय मदन विकको मृत्यु भएको हो । ग् १ ज ६७७३ नम्बरको जीप पल्टिएर गम्भिर घाईते भएका उनको उपचारका लागि पोखरा ल्याउने क्रममा बाटोमा ज्यान गएको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखरामा कलेज प्रिमियर क्रिकेट लिग शुरु, कुमुदिनी होम्स र पृथ्वीनारायण विजयी ७ फाल्गुन २०७४, सोमबार १६:५२

पोखरा, फागुन ७ । अमरसिंह माविमाथि जित हासिल गर्दै कुमुदिनी होम्सले पोखरामा शुरु भएको तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंशगालामा सोमबार भएको उदघाटन खेलमा कुमुदिनी होम्सले अमरसिंहलाई ६६..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेमा दुर्घटना, एकजनाको मृत्यु ७ फाल्गुन २०७४, सोमबार १६:१४

पोखरा, फागुन ७ । पोखराको चाउथेमा टिप्परको ठक्करले एकजनाको ज्यान गएको छ । ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्याङजा आँधीखोला गाउँपालिकाकी बन्दना पौडेलको ज्यान गएको हो । ठक्करबाट स्कुटरमा सवार बन्दनाको टाउको..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण बेसक्याम्प हेलिकोप्टरमा सरर (फोटो फिचर) ७ फाल्गुन २०७४, सोमबार १५:३४

पोखरा, फागुन ७ । आजभन्दा ७८ बर्षअघि फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्ण चढ्दा कसैलाई पनि लाग्दैनथ्यो होला, यो ठाउँमा फर्किएर गोरा अनुहार आउँछन् । झन् नेपाली पुग्लान् भन्ने अपेक्षा सायदै हुँदो हो । हिमाल चढ्नु र हिउँमा रमाउनु शौख हो ।..

पुरा पढ्नुहोस् »

मुहारमा खुसी ल्याउने महाअभियान सुरु-प्रधानमन्त्री ७ फाल्गुन २०७४, सोमबार ०९:२२

काठमाण्डौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उद्घोष गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष..

पुरा पढ्नुहोस् »

एउटै दुर्घटनामा दुई वडाध्यक्षको मृत्यु, चितवन काँग्रेस शोकमा ७ फाल्गुन २०७४, सोमबार ०९:११

चितवन, फागुन ७ । चितवनको खैरहनि नगरपालिका वडा नं ४ र ५ का वडाध्यक्षको सवारी दुर्घटनामा मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको मृत्यु..

पुरा पढ्नुहोस् »