Breaking News


BREAKING-मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए ९ फाल्गुन २०७४, बुधबार ०२:०८

रुपन्देही, फागुन ९ । मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन् । पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

आतंकित पार्दै विप्लव माओवादी, १३ गते देशब्यापी प्रदर्शन (कार्यक्रम सूचीसहित) ८ फाल्गुन २०७४, मंगलवार १५:१७

पोखरा, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साताब्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबारको बन्दैमा सहयोग गर्ने सबैलाई धन्यबाद भन्दै उनले आगामी कार्यक्रम घोषणा गरेका हुन् । ‘राज्य आतकंको विरोधमा नेकपाले गरेको..

पुरा पढ्नुहोस् »

भोलि नै सरकारमा जाने माओवादी तयारी, यि हुन् दावेदार ८ फाल्गुन २०७४, मंगलवार १५:०५

काठमाण्डौं, फागुन ८ । माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ । एकता प्रक्रिया सकारात्मक नतिजा उन्मुख देखिएको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न तयारी अवस्थामा रहन आफ्ना..

पुरा पढ्नुहोस् »

संसद बैठकका रमिते दर्शक (फोटो फिचर) ८ फाल्गुन २०७४, मंगलवार १४:५१

पोखरा, फागुन ७ । सामान्यतः संसद बैठकमा मोवाईल निषेध गरिएको हुन्छ । सुरक्षाका हिसावले बाहिर राख्ने ठाउँ नभएकाले मोवाईललाई साईलेन्स वा अफ नै गरेर मात्रै बैठक कक्षभित्र प्रबेश गर्न पाईन्छ । संसद भवनभित्र छिर्ने सांसददेखि दर्शकलाई पनि यो नियम..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको निवास आडमा बम (फोटोमा हेर्नुस्) ८ फाल्गुन २०७४, मंगलवार ११:३६

पोखरा, फागुन ८ । प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुवँरको निवासकै आडमा बम भेटिएको छ । साँझ साढे ४ बजेतिर भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । घटनामा संलग्नको खोजी भैरहेको कास्की प्रहरीका प्रबक्ता खड्क खत्रीले जानकारी..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुरमा टाईम बम पड्किदा पत्रकार पाण्डे घाईते ८ फाल्गुन २०७४, मंगलवार ०६:२४

पोखरा, फागुन ८ । पोखराको बिजयपुर खोलामा टाईम बम पड्किदा पत्रकार घनश्याम पाण्डे घाईते भएका छन् । शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण..

पुरा पढ्नुहोस् »

पोखराको नागढुंगामा शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै ८ फाल्गुन २०७४, मंगलवार ०५:०५

पोखरा, फागुन ८ । पोखराको नागढुंगामा शंकास्पद बस्तु भेटिएको छ । निलो रंगको जेब्रा झोलाभित्र तारले बेरको अवस्थामा टिफिन भेटिएको हो । घटनास्थलमा प्रहरी र स्थानीयको भीड छ । सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनाबारे..

पुरा पढ्नुहोस् »

एमाले–माओवादीले आफ्नो पार्टीको नाम चोरेको भन्दै विप्लव रुष्ट ८ फाल्गुन २०७४, मंगलवार ०३:१७

काठमाण्डौं, फागुन ८ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीको नाम चोरेर एमाले–माओवादीले राजनीतिक संस्कार नदेखाएको आरोप लगाएको छ । एमाले र माओवादीले एकीकृत भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ राख्ने..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रबक्ता शर्माको टिप्पणी–देउवा सरकारको निर्णय उल्टाए ओलिकै पदको बैधानिकता हुँदैन ८ फाल्गुन २०७४, मंगलवार ०३:०२

काभ्रे, फागुन ८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर लोकतान्त्रिक पद्धति र लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा..

पुरा पढ्नुहोस् »

एमाले–माओवादी एकता, यस्ता छन् सहमति ८ फाल्गुन २०७४, मंगलवार ०२:५२

काठमाण्डौं, फागुन ८ । पाँच महिनाको गृहकार्यपछि अन्ततः नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता टुंगोमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ८ बजेदेखि करिब तीन घन्टा चलेको दुवै दलका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको..

पुरा पढ्नुहोस् »