Breaking News


पोखरामा समातिए कोरियाका ‘मोस्ट वान्टेड’ अपराधी (पढ्नुस् विस्तृतमा) १० फाल्गुन २०७४, बिहीबार १३:५३

काठमाण्डौं, फागुन १० । लागूऔषध र ठगी मुद्दामा ‘मोस्ट वान्टेड’ रहेका एक अन्तर्राष्ट्रिय अपराधी पोखरामा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियन नागरिक सिउङ्ग वोन लीलाई नेपाल..

पुरा पढ्नुहोस् »

कानुन र बजेटमा सरकारको ध्यान १० फाल्गुन २०७४, बिहीबार ०२:५८

प्रकाश ढकाल पोखरा, फागुन १० । प्रदेश सरकार गठन भएको साता दिन बित्यो । पहिलो सात दिनमा सरकारले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । प्रदेशमा विद्युत विस्तारदेखि खानेपानीसम्म जनताका प्रत्यक्ष जनजीविकासँग जोडिने योजनाहरु सरकारले पहिलो बैठकबाटै..

पुरा पढ्नुहोस् »

प्रदेश ४ लाई तमुवान–मगरात नाम राख्न संघीय फोरमको माग १० फाल्गुन २०७४, बिहीबार ०२:३५

पोखरा, फागुन १० । संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर ४ को नाम तमुवान–मगरात राख्न माग गरेको छ । प्रथम प्रादेशिक भेलामा संकल्प प्रश्ताव पारित गर्दै फोरमले नेपालमा ११ प्रदेश बनाउनुपर्ने माग अघि सारेको हो । ‘पहिचान र सामथ्र्यका आधारमा देशमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का कृषिमन्त्रीले थाले ‘कृषकसँग मन्त्री’ कार्यक्रम ९ फाल्गुन २०७४, बुधबार १६:५९

पोखरा, फागुन ९ । प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा पुगेका थापाले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरी हरेक..

पुरा पढ्नुहोस् »

करणलाई पोखरामा सम्मान, प्रदेश सरकारले १ लाख पुरस्कार दिने ९ फाल्गुन २०७४, बुधबार १६:४६

पोखरा, फागुन ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा प्रदेशन ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण..

पुरा पढ्नुहोस् »

नेविसंघ नेतृ पौडेलको मृत्यु–सहमतिपछि विहिबार अन्त्यष्टी गरिने ९ फाल्गुन २०७४, बुधबार १४:३३

पोखरा, फागुन ९ । नेविसंघ जनप्रिय माविकी सदस्य बन्दना पौडेलको मृत्युपछि आन्दोलनरत पक्ष र ब्यवसायी सहित प्रहरी प्रशासन बीच सहमति भएको छ । बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम सकिएको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »

तनहूँमा दुर्घटना हुँदा कास्कीका खत्रीको मृत्यु ९ फाल्गुन २०७४, बुधबार १३:४४

पोखरा, फागुन ९ । तनहूँको बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरातर्फ आउँदै गरेको बस नालीमा पल्टिँदा कास्की भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पोखरामा विस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ ९ फाल्गुन २०७४, बुधबार १३:२८

पोखरा, फागुन ९ । पोखरामा मंगलबार विस्फोट गराउने विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ परेका छन् । घटनामा संलग्न भएको आशंकामा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा ३१ का विप्लव समूहका जनसरकार प्रमुख जगन भन्ने..

पुरा पढ्नुहोस् »

एमालेभित्र मन्त्रीको चर्चा, कास्कीका रवीन्द्र प्रवल दावेदार ९ फाल्गुन २०७४, बुधबार ११:१२

काठमाण्डौं, फागुन ९ । चुनावमा तालमेल गरेर एकीकरणको यात्रा थालेको वाम गठबन्धन अहिले मन्त्रीपरिषद् विस्तारमा केन्द्रित छ । शीर्ष नेताहरु आफ्ना पार्टीबाट सम्भावित मन्त्रीका नामबारे आन्तरिक छलफल गरिरहेका छन् । कतिपय शीर्ष नेताहरुलाई मन्त्रीको..

पुरा पढ्नुहोस् »

नेविसंघ नेतृ पौडेलको दुर्घटना छानवीन गर्न माग गर्दै पोखरामा आन्दोलन ९ फाल्गुन २०७४, बुधबार ०२:३०

पोखरा, फागुन ९ । नेपाल विद्यार्थी संघ जनप्रिय माविकि नेतृ बन्दना पौडेलको दुर्घटनाबारे छानवीन गरी दोषामाथी कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् ।..

पुरा पढ्नुहोस् »