Breaking News


नयाँ शक्तिले पार्टीको नाम फेर्ने १२ फाल्गुन २०७४, शनिबार १३:४७

काठमाण्डौं, फागुन १२ । नयाँ शक्ति पार्टी नेपालको नाम परिवर्तन हुने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले छलफलबाट उपयुक्त नाम तय गर्ने निर्णय गरेको हो । यस्तै आउँदो १ बर्षभित्रै पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को नाम कर्णाली, राजधानी वीरेन्द्रनगर (यसरी टुंगियो) १२ फाल्गुन २०७४, शनिबार १३:२६

सुर्खेत, फागुन १२ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको स्थायी राजधानी भएको छ । आज बसेको प्रदेश संसदको चौथो बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने सम्बन्धी..

पुरा पढ्नुहोस् »

देव गुरुङको आरोप–काँग्रेसले देश कंगाल बनाएर सत्ता छोड्यो ११ फाल्गुन २०७४, शुक्रबार ११:००

भक्तपुर, फागुन ११ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर कांग्रेसले सत्ता छोडेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले..

पुरा पढ्नुहोस् »

सरकारमा माओवादीको नेतृत्व बादलले गर्ने ११ फाल्गुन २०७४, शुक्रबार १०:५१

काठमाण्डौं, फागुन ११ । माओवादी केन्द्रबाट रामबहादुर थापा बादलले नयाँ सरकारमा नेतृत्व गर्ने टुङ्गो लागेको छ । माओवादीको तीन शीर्ष नेताको बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा संगठन विभाग प्रमुख बादलले नेतृत्व..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको बधाई ११ फाल्गुन २०७४, शुक्रबार १०:४३

काठमाण्डौं, फागुन ११ । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकोमा हार्दिक बधाई दिएका छन् । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा..

पुरा पढ्नुहोस् »

माओवादीले गर्यो ३ ठूला नेतालाई कारबाही ११ फाल्गुन २०७४, शुक्रबार ०३:००

काठमाण्डौं, फागुन ११ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवालयका तीन नेतालाई कारबाही गरिएको छ । पार्टी सिद्धान्त र आचरणविपरीत काम गरेको भन्दै माओवादी केन्द्रले केन्द्रीय सचिवालयका सदस्य विश्वभक्त दुलाल ’आहुति’, लोकेन्द्र विष्ट मगर र गोपाल..

पुरा पढ्नुहोस् »

आज प्रधानमन्त्री ओलीको जन्मदिन, ’विशेष’ मनाउने तयारी ११ फाल्गुन २०७४, शुक्रबार ०२:४०

काठमाण्डौं, फागुन ११ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज ६६औं जन्मदिन परेको छ । यो जन्मदिनलाई विशेष बनाउने एमालेको तयारी छ । स्रोतका अनुसार स्थायी कमिटी बैठकमा जन्मदिन मनाउने तयारी गरिएको हो । बैठक सुरु हुनुअघि केक काट्न लागिएको छ ।..

पुरा पढ्नुहोस् »

प्रदेशका कर्मचारी बाटैमा गायव ! ११ फाल्गुन २०७४, शुक्रबार ०२:१७

प्रकाश ढकाल पोखरा, फागुन ११ । नयाँ संरचना अनुसार प्रदेश मन्त्रालयहरु सञ्चालनमा आउनुअघि नै सरकारले प्रदेशमा चाहिने कर्मचारी खटाईसकेको छ । मन्त्रालय तोकेर अरु कार्यालयबाट कर्मचारीलाई प्रदेशको मन्त्रालयमा पठाईएपनि अधिकांश बाटैबाट बेपत्ता..

पुरा पढ्नुहोस् »

पोखरामा यसरी समातिए मोस्ट वान्टेड अन्तराष्ट्रिय अपराधी १० फाल्गुन २०७४, बिहीबार १६:४८

प्रकाश ढकाल पोखरा, फागुन १० । लागू औषध र ठगी मुद्धाका अन्तराष्ट्रिय अपराधी दक्षिण कोरियन नागरिक सिउङ्ग वोन ली पोखरामा ५ दिनअघि पक्राउ परे । कास्की प्रहरीसँगको सहयोगमा लिलाई केन्द्रिय प्रहरीको टोलीले पक्राउ गरेको हो । होटलमा लुकेर बसेको..

पुरा पढ्नुहोस् »

स्मार्ट सिटीको ब्यंग्य, पोखराको सडकमै फूल रोपियो १० फाल्गुन २०७४, बिहीबार १४:१४

पोखरा, फागुन १० । चुनावताका पोखरामा निकै चलेको शब्द थियो, स्मार्ट सिटी । मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारले स्मार्ट शब्द खुब चलाए । चुनावको बर्षदिन पुग्न लाग्यो । हालसम्म जनताले महशुस गर्ने खालको कुनैपनि त्यस्तो काम भएको छैन । अहिले..

पुरा पढ्नुहोस् »