Breaking News


मन्त्रिमण्डल विस्तार, दोश्रो बरियता पोखरेललाई (को कुन मन्त्री) १४ फाल्गुन २०७४, सोमबार ११:१२

काठमाण्डौं, फागुन १४ । एमाले महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले महासविच पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका छन् । अर्थमन्त्रीमा दाबेदारिता..

पुरा पढ्नुहोस् »

पोखराको बैदाममा डिएसपी खटाईने (हेर्नुस् को आउँदैछ) १४ फाल्गुन २०७४, सोमबार १०:५३

पोखरा, फागुन १४ । पोखराको वडा प्रहरी कार्यालय बैदामलाई डिएसपीको कमाण्ड दिईने भएको छ । इन्सपेक्टर प्रमुख रहदै आएको यो कार्यालयमा प्रहरी प्रधान कार्यालयले डिएसपी पठाउन लागेको हो । डिएसपी नवीन कार्कीलाई बैदाममा सरुवा गरिएको छ । गत शुक्रबार उनलाई..

पुरा पढ्नुहोस् »

रेशम चौधरीले गरे आत्मसमर्पण, अदालतमा बयान सुरु १४ फाल्गुन २०७४, सोमबार ०७:३८

कैलाली, फागुन १४ । टीकापुर घटनाका फरार अभियुक्त सांसद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । लामो समयदेखि फरार रहेका चौधरीले आज बिहान ११ बजे जिल्ला अदालत कैलालीमा आत्मसर्पण गरेका हुन् । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । अहिले कैलाली..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीमा बादल, मात्रिकालाई उद्योग मन्त्रालय १४ फाल्गुन २०७४, सोमबार ०७:२४

काठमाण्डौं, फागुन १४ । माओवादी केन्द्रले नयाँ सरकारमा तत्काल रामबहादुर थापा बादलसहित दुई मन्त्री मात्र पठाउने तयारी गरेको छ । मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो नलागेको र मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि माओवादीले पहिलो चरणमा दुई जनालाई..

पुरा पढ्नुहोस् »

सीरिया ‘पृथ्वीकै नर्क’, विभत्स बन्दै सीरिया १४ फाल्गुन २०७४, सोमबार ०४:१४

एजेन्सी, फागुन १४ । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ । राजधानी नजिकको गुटामा विद्रोही नियन्त्रित..

पुरा पढ्नुहोस् »

एमालेबाट को को बन्दैछन् मन्त्री ? (पढ्नुस् सम्भावित सूची) १४ फाल्गुन २०७४, सोमबार ०४:०१

पोखरा, फागुन १४ । सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । यतिबेला नेताहरु मन्त्रीका लागि लविङमा ब्यस्त छन् । सोमबार विस्तार हुने मन्त्रीमण्डलमा एमालेबाट ४ जना मन्त्री बनाउने तयारी बुझिएको छ ।..

पुरा पढ्नुहोस् »

ओलि प्रचण्डको बैठक, आजै मन्त्रिपरिषद् विस्तार हुने १४ फाल्गुन २०७४, सोमबार ०३:३७

काठमाण्डौं, फागुन १४ । केपी ओली सरकारको मन्त्रीमण्डल बिस्तार आज दिउँसो ३ बजे हुँदैछ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहान हुने बैठकपछि मन्त्रीहरूको नाम टुंगो..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको कडा चेतावनी–गुण्डागर्दी गर्नेलाई सरकारले छोड्दैन १४ फाल्गुन २०७४, सोमबार ०३:२७

पोखरा, फागुन १४ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका काममा अवरोध हुनेगरी भएका गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् । उनले जनतालाई सहज रुपमा लगानी गर्ने र त्यसको प्रतिफल लिने अधिकार भएको भन्दै आयोजनामा अवरोध गर्ने कोही पनि..

पुरा पढ्नुहोस् »

फेवा किनार सरे मुख्यमन्त्री १४ फाल्गुन २०७४, सोमबार ०३:१३

प्रकाश ढकाल पोखरा, फागुन १४ । पूरानो ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको छ । भुईँमा टायल बिछ्याईएको र सुत्ने कोठा भित्रै आधुनिक बाथरुम । बाहिर सामान्य जस्तो लाग्ने यो घरको भित्री सजावट भिआईपी छ । नयाँ संरचना अनुसार..

पुरा पढ्नुहोस् »

इआइए (वातावरण मूल्यांकन) नगरेका होटल र अस्पताललाई जरिवाना १३ फाल्गुन २०७४, आईतवार १०:४७

काठमाडौं, माघ १३। जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी..

पुरा पढ्नुहोस् »