Breaking News


के होला प्रदेश ४ को नाम ? (यस्तो छ सम्भावना) १५ फाल्गुन २०७४, मंगलवार १६:५३

पोखरा, फागुन १५ । प्रदेश ६ ले आफ्नो नाम सर्वसम्मत राखेको छ । कर्णाली प्रदेशको नाम र सुर्खेतलाई राजधानी तोकिएको छ । यसले अन्य प्रदेशलाई पनि दवाव परेको छ, छिटो नाम र राजधानीको छिनोफानो गर्नलाई । प्रदेश ४ अरु प्रदेश जस्तो राजधानीमा कम विवादित प्रदेश..

पुरा पढ्नुहोस् »

मेयरको मुख्यालय दुरुपयोग, कार्यकक्षमै सच्चाईको ब्यानर १५ फाल्गुन २०७४, मंगलवार १४:५३

पोखरा, फागुन १५ । पोखरा लेखनाथका मेयर मानबहादुर जिसीको कार्यकक्षमा मंगलबार विवादित संस्था सच्चाइको सत्संगको ब्यानर टाँगियो । देशकै ठूलो महानगरका मेयरको कार्यकक्षमा सर्वसाधारणले प्रवेश पाउन सामान्यता केही घन्टा पर्खिनुपर्छ । तर, असंवैधानिक..

पुरा पढ्नुहोस् »

महोत्सवको पुरस्कार–दाह्री पाल्नेलाई आईफोन, राम्रो लाउनेलाई बिदेश भ्रमण १५ फाल्गुन २०७४, मंगलवार १४:४४

पोखरा, फागुन १५ । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।..

पुरा पढ्नुहोस् »

शुरु भयो नक्कली नोटको विगविगी, ५ जना पक्राउ १५ फाल्गुन २०७४, मंगलवार ०६:५५

काठमाण्डौं, फागुन १५ । काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप..

पुरा पढ्नुहोस् »

एमालेबाट राजीनामा दिएका सांसद् शाहीलाई फिर्ता लिन पार्टीको दवाव १५ फाल्गुन २०७४, मंगलवार ०६:३५

काठमाण्डौं, फागुन १५ । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै..

पुरा पढ्नुहोस् »

म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग १५ फाल्गुन २०७४, मंगलवार ०६:२४

बेनी, फागुन १५ । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ । समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल..

पुरा पढ्नुहोस् »

श्रीमानलाई झुक्याएर प्रेमीसँग गेष्ट हाउस धाउँदा यसरी फसे महिला १५ फाल्गुन २०७४, मंगलवार ०२:३१

काठमाण्डौं, फागुन १५ । श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रेमिीहरुसँग..

पुरा पढ्नुहोस् »

कानुनको ड्राफ्ट बुन्दै प्रदेश सरकार (कुन कानुन बन्दैछ ?) १५ फाल्गुन २०७४, मंगलवार ०२:०४

प्रकाश ढकाल पोखरा, फागुन १५ । प्रदेश सरकार यतिबेला कानुन निर्माणको चरणमा छ । फागुनभित्रै सबै कानुनको मस्यौदा बनाईसक्ने गरी सरकारले फाष्ट ट्रयाकमा काम थालेको छ । सातादिन अघि गठन भएको कानुन मस्यौदा समितिले सोमबार बैठक बसेर कानुनको मस्यौदाबारे..

पुरा पढ्नुहोस् »

पोखराका मेयरको आँफुखुसी निर्णय, कार्यपालिकालाई बाईपास गरेर करोडौं दिने घोषणा १४ फाल्गुन २०७४, सोमबार १७:२६

पोखरा, फागुन १४ । पोखरा लेखनाथ महानगरपालिकाकाले कार्यपालिकाको निर्णय विना नै करोडौं रुपैयाँ दिने सझौता गरेको खुलासा भएको छ । वडा नम्बर २२ मा रहेको पुम्दीभुम्दीकोटमा विशाल महादेवको मुर्ती बनाउनको लागि महानगरपालिकाले ३ करोड ६ लाख रुपैयाँ दिने..

पुरा पढ्नुहोस् »

आफ्नै सरकारको विरुद्ध खनिए एमाले सांसद १४ फाल्गुन २०७४, सोमबार ११:३५

हेटौंडा, फागुन १४ । प्रदेशसभा ३ मा सत्तारुढ नेकपा एमालेकै सांसदहरुले सरकारको आलोचना गरेका छन् । सोमबारको संसद बैठकपछि सांसद राजेन्द्र पाण्डेले पत्रकारहरुसँग सरकार नीति निर्माणतिर नलागी अनावश्यक अनुगमन र निर्देशनको काम गर्दै हिँडिरहेको आरोप..

पुरा पढ्नुहोस् »