Breaking News


होलीमा २५ युवती पक्राउ १७ फाल्गुन २०७४, बिहीबार १६:३१

काठमाण्डौं, फागुन १७ । होली मनाउने क्रममा उच्छृखंल गतिविधि गर्ने २५ युवतिलाई काठमाण्डौं प्रहरीले पक्राउ गरेको छ । होलीमा गलत मनसायले उछृखंल ब्यवहार देखाउने उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार २५..

पुरा पढ्नुहोस् »

होली खेल्दा घरको छतबाट खसेर १ जनाको मृत्यु १७ फाल्गुन २०७४, बिहीबार १६:१७

पोखरा, फागुन १७ । पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालक ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो । उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान..

पुरा पढ्नुहोस् »

पोखरामा ४ वटा गाडी एकैपटक ठोकिएपछि… १७ फाल्गुन २०७४, बिहीबार १६:०४

पोखरा, फागुन १७ । पोखराको चाउथेमा चारवटा गाडी ठोकिँदा १० जना घाईते भएका छन् । साँझ भएको दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार भइरहेको छ । सामान्य घाईते अरुलाई पश्चिमाञ्चल शिक्षण..

पुरा पढ्नुहोस् »

एकेडेमीलाई सघाउन पोखरामा च्यारिटी फुटवल १७ फाल्गुन २०७४, बिहीबार ०४:०९

पोखरा, फागुन १७ । सहारा क्लव पोखराले सञ्चालन गरेको दोविल्लाको एकेडेमीमा अहिले २८ जना बालक छन् । सबैले फुटबलको प्रशिक्षण लिइरहेका छन् । फुटबलर बनाउने धुनमा सहारा क्लब डेढ दशकदेखि जुटिरहेको छ । यो दोस्रो पुस्ता हो । दोस्रो पुस्तापनि व्यवसायिक..

पुरा पढ्नुहोस् »

पर्सामा प्रहरी कार्यालय आडैमा गोली चल्यो, स्थानीय त्रसित १७ फाल्गुन २०७४, बिहीबार ०३:५६

पर्सा, फागुन १७ । पर्साको जिल्ला प्रहरी कार्यालय नजिकै गोली चलेको छ । अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको..

पुरा पढ्नुहोस् »

पोखराको ज्यानमारा पुल (यस्तो छ घटना) १६ फाल्गुन २०७४, बुधबार १२:१३

पोखरा, फागुन १६ । पोखराको जिरो किलोमिटर देखि विन्ध्याबासिनी सम्मको सडक फराकीलो भएको छ । बाटो फराकिलो भएपछि गाडीको गति पनि बढेको छ । सोही अनुसार पुलको आकार नबढेपछि पोखराको पस्र्याङमा दिनहुँजसो दुर्घटना हुन्छ । धेरैको ज्यान पनि गैसकेको छ ।..

पुरा पढ्नुहोस् »

सिरिया संकट–यौनसँग राहत साँट्दै, शोषण बढ्यो १६ फाल्गुन २०७४, बुधबार ०८:५१

एजेन्सी, फागुन १६ । सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् ।..

पुरा पढ्नुहोस् »

पोखराको फिर्केपुलमा मोटरसाइकल ठक्कर खादा एकको मृत्यु एक घाइते १६ फाल्गुन २०७४, बुधबार ०६:५६

पोखरा, फागुन १६। पोखरा लेखनाथ महानगरपालिका ४ फिर्केपुलमा मोटर साइकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ । मंगलबार राती साढे ११ बजे ग११प ६१२३ नम्बरको मोटरसाइकल पुलमा ठक्कर खादा चालक पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मुत्यु भएको हो ।..

पुरा पढ्नुहोस् »

फोरम भित्र्याउन ओलीको कसरत (यस्तो छ सहमति) १६ फाल्गुन २०७४, बुधबार ०३:३४

काठमाण्डौं, फागुन १६ । संविधान संशोधनका एजेन्डा सम्बोधन गर्न सत्ता नेतृत्व गरिरहेको नेकपा एमाले र संघीय समाजवादी फोरमबीच मंगलबार सहमतिको प्रारम्भिक खाका तयार भएको छ । सम्भवतः सहमतिपत्रमा आज हस्ताक्षर हुने फोरमका एक नेताले बताए। त्यसपछि..

पुरा पढ्नुहोस् »

एयरपोर्टमा भिआईपीको भ्रमण–काम कम, आश्वासन बढी (फोटो सहित) १६ फाल्गुन २०७४, बुधबार ०३:०९

प्रकाश ढकाल पोखरा, फागुन १६ । दिनहुँजसो भिआईपीहरुले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन् । उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं ।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ बर्ष ढिलो..

पुरा पढ्नुहोस् »