Breaking News


पोखराको ल्याण्डफिल्ड साइडमा डरलाग्दो आगलागी (भिडियो सहित ) २७ माघ २०७४, शनिबार १३:१०

पोखरा, माघ २७ । पोखराको ल्याण्डफिल्ड साइडमा आगोलागी भएको छ । पाखामा लगाएको आगो ल्याण्डफिल्ड साइडमा पुगेको हो । आगोले फोहोर जल्न सुरु गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोली र दमकलले आगो निभाउने प्रयास गरेपनि सफल हुन..

पुरा पढ्नुहोस् »

फेरी अर्को फड्को हान्दिन सक्छु-प्रचण्ड २७ माघ २०७४, शनिबार १२:५९

काठमाण्डौं, माघ २७ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् । ‘मलाई व्यग्य गर्न आवश्यक छैन’ चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई, सभामुख र तीन मन्त्रालय राजपालाई २७ माघ २०७४, शनिबार १२:५४

जनकपुर, माघ २७ । संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश २ को पद भागवण्डा मिलेको छ । अब प्रदेश २ मा दुई दलको संयुक्त सरकार गठन हुनेछ । फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा पद भागवण्डा मिलेको हो । सहमतिअनुसार २९ सांसद रहेको फोरमले..

पुरा पढ्नुहोस् »

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ २७ माघ २०७४, शनिबार १२:३८

काठमाण्डौं, माघ २७ । प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । दिउँसो १ बजेसम्म मनोनयनका लागि..

पुरा पढ्नुहोस् »

झुक्कीनुहोला ! पोखराका नाम चलेकै पसलका गहनामा मिसावट हुन्छ २७ माघ २०७४, शनिबार ०७:०८

पोखरा, माघ २७ । पोखरामा केही नाम चलेकै सुनचाँदी पसलहरुले गहनामा मिसावट गरेर विक्री गर्दै आएको खुलासा भएको छ । आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका..

पुरा पढ्नुहोस् »

सभागृहमा जुत्ता मेला गर्न महानगरको स्विकृति २७ माघ २०७४, शनिबार ०६:४९

पोखरा, माघ २७ । स्थानीय जुत्ता व्यवसायीको अवरोधका बीच शुक्रबार हुन नसकेको जुत्ता चप्पल व्यापार मेला शनिबारदेखि संचालनमा आउने भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा हुने मेला शनिबारदेखि एक हप्तासम्म चल्नेछ । आयोजकले सम्पूर्ण..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु २७ माघ २०७४, शनिबार ०६:३४

विराटनगर, मााघ २७ । सुनसरीको इनरुवा नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको थियो । गम्भीर..

पुरा पढ्नुहोस् »

टंकादेवी तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट जमुना वर्षा सम्मानीत २७ माघ २०७४, शनिबार ०६:२९

पोखरा, माघ २७ । यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा सम्मानीत भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सबै मन्त्रालय आइतबारदेखि चल्ने २७ माघ २०७४, शनिबार ०६:२४

पोखरा, माघ २७ । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा..

पुरा पढ्नुहोस् »

त्रिशूलीमा जिप बेपत्ता सिँचाइ सचिवको शव फेला २७ माघ २०७४, शनिबार ०६:१२

धादिङ, माघ २७ । त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो । हराएकामा सचिव यादवलाई..

पुरा पढ्नुहोस् »